संविधानको स्वागतमा ने.वि .संघले गर्याे मोटरसाइकल र्याली
आश्विन १, २०७२/ संविधान पारित भएको खुशीयालीमा नेपाल विद्यार्थी संघले शुक्रबार बिहान काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ । भृकुटीमण्डपबाट सुरु भएको साे माेटर साइकलल र्याली रत्नपर्क, त्रिपुरेश्वर, थापाथली हुँदै बानेश्वर...