जनताको स्तरबाट स्थापित एकमात्र नयाँ शक्ती, नयाँ शक्ती नेपाल!

झण्डै झण्डै एक दसकसम्म देश र जनतालाई अनिर्णयको बन्दी बनाउदै हजारौं जनताको लाशमाथी बसेर असल या खराब जे भए पनि संविधान जारी गरेर सिमित व्यक्तिहरुको कब्जाबाट देशलाई मुक्त गरिएको हुनाले...

डा उपेन्द्र देवकोटाले घोषणा गरे ,‘राष्ट्रिय जागरण अभियान नेपाल’

असोज,१ काठमाडौं /नयाँ शक्ति बनाउने भनेर एमाओवादीका नेता डा बाबुराम भट्टराईको चर्चा सेलाएको समयमा उनीसँगै एसएलसी पास गरेर प्रतिस्पर्धीकोरुपमा चिनिने डा उपेन्द्र देवकोटाको नेतृत्वमा ‘राष्ट्रिय जागरण अभियान, नेपाल’ गठन गरिएको...

छुवाछुत बिरुद्धको गहकिलो अावाज

 [caption id="attachment_1572" align="alignleft" width="275"] शिवानी रानी[/caption]आफ्नो अभिष्ट पुरा गर्न, बैंश पोख्ने ठाउँ नपाउदा कसैले कुनै युवतीलाई सोध्दैन कुन जातकी भनेर। अझ जबर्जस्ति गर्न तम्सिन्छन ब्वाँसाको जस्तो रुप लिएर। गुहुमा किरा...

सरकारले देशभरमा २६ ओटा नगरपालिका थप तालीका सहीत हेराै

काठमाडौं, असोज १ /सरकारले देशभरका विभिन्न शहरउन्मुख नगरहरुलाई मिलाएर २६ ओटा नगरपालिका थप गर्ने निर्णय गरेको छ। स्थानीय विकास मन्त्रालयले २८ वटा नगरपालिका सिफारिस गरेकोमा मन्त्रिपरिषद्ले एक उपमहानगरपालिका सहित २६...

३ र ४गते सार्वजनिक विदा दिने निर्णय

काठमाडौं, असोज १ – सरकारले संविधान जारी हुने खुशीयालीमा आइतबार र सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दुई दिन विदा दिने निर्णय गरेको हो...

गच्छदारसंग बार्ता विना निष्कर्ष सकियाे

काठमाडौं १ असाेज। मधेसी जनाधिकार फोरम लोकतान्त्रिकसंग भएको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक विना निष्कर्ष सकिएको छ प्रधानमन्त्री निवासमा भएको छलफलमा समय नपुगेकाले सहमति हुन नसकेको स्रोतले बतायो । प्रधानमन्त्री सुशील...

मुस्लिम बालकको घडी, जसले अमेरिका हल्लायो

काठमाडौं, १ असोज । अमेरिकी राज्य टेक्ससमा डिजिटल घडी बनाएको आरोपमा एक मुसलमान छात्रलार्इ उनको स्कुल प्रशासनले प्रहरी बोलार्इ हतकडी लगाएर हिरासतमा बस्न बाध्य बनाएको छ ।उनको स्कुलमा शिक्षकले ती...

गच्छदारसँग अबेरसम्म वार्ता निश्कर्षविहीन, अाज पनि वार्ता हुने

आश्विन १,काठमाण्डाै- प्रमुख तीन दल र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बीच नयाँ संविधानका बारेमा प्रधानमन्त्री निवास, बालुवाटारमा राति अबेरसम्म भएको छलफल बिनासहमति टुङ्गिएको छ ।बैठकपछि एमालेका उपाध्यक्ष भीमबहादुर रावलले...

१८ म्यानपावर खुलाउन डेढ करोड घुस

कमल श्रेष्ठ,१ असाेज  काठमाडौं/ गत असारको पहिलो साता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा कारबाहीमा परेका १८ वटा म्यानपावर कम्पनीहरूको पूर्वस्वीकृति खुलाउन वैदेशिक रोजगार विभागसम्बद्ध अधिकारीहरूले घुस मागेको खुलासा भएको...

संविधानको स्वागतमा ने.वि .संघले गर्याे मोटरसाइकल र्‍याली

आश्विन १, २०७२/ संविधान पारित भएको खुशीयालीमा नेपाल विद्यार्थी संघले शुक्रबार बिहान काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । भृकुटीमण्डपबाट सुरु भएको साे माेटर साइकलल र्‍याली रत्नपर्क, त्रिपुरेश्वर, थापाथली हुँदै बानेश्वर...