सभाध्यक्षले गरे संविधान प्रमाणीकरण,अब घोषणा मात्रै बाँकी
काठमाडौं १ असाेज/नेपालको नयाँ संविधान २०७२ को प्रमाणीकरण भएको छ। संविधानसभाले अत्यधिक बहुमतले पारित गरेको नयाँ संविधानमा सभासद्हरुले हस्ताक्षर गरेपछि सभाध्यक्ष सुवास नेम्वाङले शुक्रबार अपरान्ह प्रमाणीकरण गरेका हुन्।[caption id="attachment_1886" align="aligncenter"...