धर्म निरपेक्षता लेखेको संविधान नमान्ने भन्दै तिनकुनेमा संविधान जलाए
काठमाडौं ३ असाेज। मुलुकमा जनसंख्याको ९४ प्रतिशत बढि ओमकार परिवार बसोबास गर्ने भएपनि नयाँ संविधानमा हिन्दुराष्ट्र उल्लेख नगरिएको भन्दै हिन्दुवादीहरुले केहिबेर अघि संविधानको प्रति जलाएका छन् ।संविधानसभा भवन नजिकै तिनकुनेमा...