भारत सरकारले नेपालसँगको सीमामा सुरक्षा कडा नेपाल आउने सम्पूर्ण बोर्डर सिल

समाजकाे अावाज, काठमाडौं, ५ असोज /मधेशमा जारी आन्दोलनलाई मध्यनजर गर्दै भारत सरकारले नेपालसँगको सीमामा सुरक्षा कडा पारेको छ । नेपाल आउने सम्पूर्ण बोर्डर सिल गरिएका छन् भने आवतजावत र सामान ढुवानीमा...

मानिसको कुन अँगमा भएको कोठीले के को संकेत गर्छ ? जान्नुहोस् –

मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ ्रहामीले बुझ्ने कोठी भनेको छालालाई रङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अङ्ग्रेजीमा मोल निभ्स...

स्वागत समारोहमा जे देखीयाे …..

काठमाडौँ, ४ असोज / ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ…’ भन्ने गीतको धुन बजिरहेको थियो । सो धुन घन्किरहँदा युवाहरू स्वरमा स्वर मिलाइरहेका थिए भने हातमा राष्ट्रिय झण्डा बोक्दै एक आपसमा...

यो संविधानमा कहाँनिर अधिकार खोसियो ? पढेर आउनुस्, म बहस गर्न तयार छु ,केपी ओली

काठमाण्डाै ४,असाेज/   नेपाल सरकारको आयोजना र प्रमुख तीन दलको संयोजनमा सैनिक मञ्च टुँडिखेलमा  गरिएको नेपालको संविधान, २०७२ को स्वागत समारोहलाई सम्बोधन गर्दै केपी ओलीले भारतलाई चुनौती दिएका हुन् ।उनले...

संबिधान घोषणा काे खुशीमा कपनमा बिहान ५ बजेनै राष्ट्रिय गान र शंख, डमरूकाे गुन्जनले नयाँ बिहानी लाइ स्वागत(फोटो फिचर)

समाजकाे अावाज,असोज-४ कपन काठमाडौँ । नेपालमा नयाँ संबिधान घोषणा भएसंगै देशभर खुसियाली र दिपावली गरिंदैछ । यसै अवसरमा  बुढानीलकण्ठ नगरपालीका वडानं १२ काे सिध्देश्वर मन्दिरकाे प्रङ्गणमा  पतन्जली याेग द्वारा संञ्चालन...

लिम्बुवानले आज देखि गरे पुर्वका नौ जिल्लामा अनिस्चितकालिन बन्द

 असोज ४, ताप्लेजुङ । लिम्बुवान पाटी नेपालले आज देखि पुर्वका नौ जिल्ला अनिस्चितकालिन बन्दको आवाहान गरेका छन् ।  पुर्वका नौ जिल्लालाई लिम्बुवन राज्यको माग गर्दै आएको संघिय लिम्बुवान पाटी नेपालले...

नेपालको संविधान २०७२ लाई स्वागत गर्दै कपनमा दिप प्रज्वलन

राजु बस्नेत,असोज ३ काठमाण्डाै/  नेपालको संविधान २०७२ लाई स्वागत गर्दै कपनमा दिप प्रज्वलन गरीयकाे छ ।दुर्इ दुर्इ पटकाे संविधान सभा चुनाव र लामो समयको संघर्ष पछि नेपालीहरुले अाफ्नाे लागी आफैले...

महिलाहरुले स्तन क्यान्सरबाट बच्ने उपाय हरू

काठमाडौं । महिलाहरुलाई स्तन क्यान्सरको खतराको तनाव हुनसक्छ । कुन कुन कुरामा ध्यान पुर्याउँदा स्तन क्यान्सबाट बच्न सकिन्छ भन्ने कुरा थाहा नहुन सक्छ । यहाँ हामी बिभिन्न एजेन्सी समाचारमा उल्लेख...

राष्ट्रपति डा.रामवरण यादवले नयाँ संविधान २०७२ को घोषणा

काठमाडौं ३ असाेज । राष्ट्रपति डा.रामवरण यादवले नयाँ संविधान २०७२ को घोषणा गर्नुभयो । संविधानसभामा उपस्थित सम्पुर्ण सभासदहरुद्धारा तालि बजाएर स्वागत गर्नुभएको थियो । आज देखि नै नेपाली जनताले नयाँ...

बन्दलाई अवज्ञा गरेको भन्दै रत्नपार्कमा बसमाथि आगजनी

काठमाडौं, ३ असोज /नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले बन्दलाई अवज्ञा गरेको भन्दै काठमाडौंको रत्नपार्कमा एउटा बसमाथि आगजनी गरेका छन् ।उनीहरुले दक्षिणकाली बाट यात्रु लिएर आएको बसलाई रत्नपार्कमा आइपुगेपछि आगजनी...