मानिसको कुन अँगमा भएको कोठीले के को संकेत गर्छ ? जान्नुहोस् –

मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ ्रहामीले बुझ्ने कोठी भनेको छालालाई रङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अङ्ग्रेजीमा मोल निभ्स...

स्वागत समारोहमा जे देखीयाे …..

काठमाडौँ, ४ असोज / ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ…’ भन्ने गीतको धुन बजिरहेको थियो । सो धुन घन्किरहँदा युवाहरू स्वरमा स्वर मिलाइरहेका थिए भने हातमा राष्ट्रिय झण्डा बोक्दै एक आपसमा...

यो संविधानमा कहाँनिर अधिकार खोसियो ? पढेर आउनुस्, म बहस गर्न तयार छु ,केपी ओली

काठमाण्डाै ४,असाेज/   नेपाल सरकारको आयोजना र प्रमुख तीन दलको संयोजनमा सैनिक मञ्च टुँडिखेलमा  गरिएको नेपालको संविधान, २०७२ को स्वागत समारोहलाई सम्बोधन गर्दै केपी ओलीले भारतलाई चुनौती दिएका हुन् ।उनले...

संबिधान घोषणा काे खुशीमा कपनमा बिहान ५ बजेनै राष्ट्रिय गान र शंख, डमरूकाे गुन्जनले नयाँ बिहानी लाइ स्वागत(फोटो फिचर)

समाजकाे अावाज,असोज-४ कपन काठमाडौँ । नेपालमा नयाँ संबिधान घोषणा भएसंगै देशभर खुसियाली र दिपावली गरिंदैछ । यसै अवसरमा  बुढानीलकण्ठ नगरपालीका वडानं १२ काे सिध्देश्वर मन्दिरकाे प्रङ्गणमा  पतन्जली याेग द्वारा संञ्चालन...

लिम्बुवानले आज देखि गरे पुर्वका नौ जिल्लामा अनिस्चितकालिन बन्द

 असोज ४, ताप्लेजुङ । लिम्बुवान पाटी नेपालले आज देखि पुर्वका नौ जिल्ला अनिस्चितकालिन बन्दको आवाहान गरेका छन् ।  पुर्वका नौ जिल्लालाई लिम्बुवन राज्यको माग गर्दै आएको संघिय लिम्बुवान पाटी नेपालले...

नेपालको संविधान २०७२ लाई स्वागत गर्दै कपनमा दिप प्रज्वलन

राजु बस्नेत,असोज ३ काठमाण्डाै/  नेपालको संविधान २०७२ लाई स्वागत गर्दै कपनमा दिप प्रज्वलन गरीयकाे छ ।दुर्इ दुर्इ पटकाे संविधान सभा चुनाव र लामो समयको संघर्ष पछि नेपालीहरुले अाफ्नाे लागी आफैले...

महिलाहरुले स्तन क्यान्सरबाट बच्ने उपाय हरू

काठमाडौं । महिलाहरुलाई स्तन क्यान्सरको खतराको तनाव हुनसक्छ । कुन कुन कुरामा ध्यान पुर्याउँदा स्तन क्यान्सबाट बच्न सकिन्छ भन्ने कुरा थाहा नहुन सक्छ । यहाँ हामी बिभिन्न एजेन्सी समाचारमा उल्लेख...

राष्ट्रपति डा.रामवरण यादवले नयाँ संविधान २०७२ को घोषणा

काठमाडौं ३ असाेज । राष्ट्रपति डा.रामवरण यादवले नयाँ संविधान २०७२ को घोषणा गर्नुभयो । संविधानसभामा उपस्थित सम्पुर्ण सभासदहरुद्धारा तालि बजाएर स्वागत गर्नुभएको थियो । आज देखि नै नेपाली जनताले नयाँ...

बन्दलाई अवज्ञा गरेको भन्दै रत्नपार्कमा बसमाथि आगजनी

काठमाडौं, ३ असोज /नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले बन्दलाई अवज्ञा गरेको भन्दै काठमाडौंको रत्नपार्कमा एउटा बसमाथि आगजनी गरेका छन् ।उनीहरुले दक्षिणकाली बाट यात्रु लिएर आएको बसलाई रत्नपार्कमा आइपुगेपछि आगजनी...

धर्म निरपेक्षता लेखेको संविधान नमान्ने भन्दै तिनकुनेमा संविधान जलाए

काठमाडौं  ३ असाेज। मुलुकमा जनसंख्याको ९४ प्रतिशत बढि ओमकार परिवार बसोबास गर्ने भएपनि नयाँ संविधानमा हिन्दुराष्ट्र उल्लेख नगरिएको भन्दै हिन्दुवादीहरुले केहिबेर अघि संविधानको प्रति जलाएका छन् ।संविधानसभा भवन नजिकै तिनकुनेमा...