तेलका ट्यांकरहरुलाइ भारतले नेपाल प्रवेश गर्न दिएन ।
५ असोज, काठमाडौं । संविधान निर्माण प्रक्रियालाई लिएर असन्तुस्ट देखिएको भारतले सीमा नाका बन्द गर्ने संकेत देखाएको भोलिपल्ट रक्सौलबाट तेल भरेर भन्सार आइपुगेका तेलका ट्यांकरहरुलाइ भन्सार जाँचपास नगरीई भारतले मंगलबार नेपाल प्रवेश...