भारतले भन्यो, ‘सीमा नाकामा अवरोध नेपालकै कारण भएको हो”
८ असाेज/ भारतीय विदेशमन्त्रालयले सीमानाकामा अवरोध आएको स्वीकार्दै त्यसलाई नेपालकै कारणले भएको दाबी गरेको छ ।गृहमन्त्री वामदेव गौतमले कुनै अवरोध नै नभएका सीमानाकामा पनि भारतीय पक्षले सवारी साधन र मालसामान...