भारतकाे भाेज खादै राजेन्द्र महतोले दिएका धम्की दसैं ,तिहाकाे बहानामा सामान लिन अाए आगो लाउछाै

असोज ९, काठमाडौं /आन्दोलनरत मधेस केन्द्रित दलले हिन्दुहरूकाे माहान  चाड दसैं र तिहारमा समेत भारतबाट कुनैपनि दैनिक उपभोग्य बस्तु आयात गर्न नदिने चेतावनी दिएका छन् । साथै दसैैं र तिहार...

नेपालले पेट्रोलियम पदार्थ भारतसँगमात्रै किन्ने सम्झौता गरेको छ

असोज ९, काठमाडौँ / नेपालले पेट्रोलियम पदार्थ बिक्रीको एकाधिकारप्राप्त भारतीय सरकारमातहतको इन्डियन आयल कर्पोरेसन (आइओसी) ले राजनीतिक तहमा समस्या समाधान गरेपछि मात्र नेपाललाई पेट्रोलियम आपूर्ति गर्ने जानकारी गराएको छ ।भारतले...

चिनियाँ झन्डा जलाइएपछि मधेसी मोर्चामा फाटो

काठमाडौं: मधेसी मोर्चाको आन्दोलनका क्रममा इटहरीमा चिनियाँ झन्डा जलाइएपछि त्यसले मधेसी नेताहरूबीच फाटो ल्याउनुका साथै राष्ट्रिय तहमा पनि आलोचना निम्त्याएको छ। मोर्चाको बैठकमा समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यसका...

पोर्नस्टार खलिफाले किन बिग बोस स्वीकार गरिनन् ?

पोर्न स्टार मिया खलिफाले भारतीय टेलिभिजन शो बिग बोस–९ मा सहभागी नहुने बताएकी छन् ।उनले उक्त घोषणा ट्वीटरमार्फत गरेकी हुन् । लेवनानी–अमेरिकी पोर्न स्टार मिया खलिफा (@miakhalifa ) ले ट्वीटरमा...

आइफोन निर्माता कम्पनीको स्टोरमा अहिले सम्मकै ठूलो हमला

एजेन्सी । अमेरिकी ठूलो कम्प्यूटर कम्पनी एप्पल कम्पनीको एप्स स्टोरमा भाइरस हमला भएको छ । कम्पनीका अनुसार चीनमा आइफाने तथा आइप्याडका कयौं लोकप्रिय एप्लिकेसनमा एक्सकोर्ड घोष्ट नामका सफ्टवेयर पाइएको हो...

भारतले हप्तादिन भित्र यसरी खाली गर्दैछ नेपालको दुतावास

काठमाडौं ८ असाेज /भारत सरकारले काठमाडौंमा रहेको भारतीय दुतावासका सबै कर्मचारीलाई फिर्ता बोलाउने भएको छ ।भारतीय राजदुत रञ्जीत रे लगभग असफल भएको भन्दै रेको स्थानमा परराष्ट्र मन्त्रालयका अर्का अधिकारीलाई पठाउने...

भारतीय आयल कर्परेसनले नेपाललाई अाज बाट तेल दिन राेक्याे

काठमाडौँ,  ८ असोज / नेपालमा आन्दोलन चर्कीरहेको कारण देखाउँदै भारतीय आयल कर्परेसनले नेपाललाई तेल दिन राेकेकाे छ ।यसअघि जसरी नेपाली ट्यांकरमा बिक्री गर्ने पेट्रोलियम पदार्थ लोड गरिन्थ्यो त्यो तरिका थाहा नै नभए...

एमालेको राष्ट्रिय भेला १२ गते हुदै

काठमाडौँ, ८ असोज / नेकपा एमालेले संविधान जारी भएपछिको परिवर्तित राजनीतिक अवस्थामा यही असोज १२ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेलाको गर्ने भएको छ ।एमालेका सचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख योगेश...

भारतले भन्यो, ‘सीमा नाकामा अवरोध नेपालकै कारण भएको हो”

८ असाेज/ भारतीय विदेशमन्त्रालयले सीमानाकामा अवरोध आएको स्वीकार्दै त्यसलाई नेपालकै कारणले भएको दाबी गरेको छ ।गृहमन्त्री वामदेव गौतमले कुनै अवरोध नै नभएका सीमानाकामा पनि भारतीय पक्षले सवारी साधन र मालसामान...

दसैँफेरि फेरी आउँछ अर्को पटक मनाउँदा हुँन्छ -उपेन्द्र यादव

काठमाडौं, ८ असोज /संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाकाका नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दशै अायाे भन्दैमा अान्दाेलन नराेकीने र मधेस आन्दोलन जारीनै रहने बताउनुभएको छ ।यो दसैँफेरि फेरी आउँछ...