एमाओवादीका वरिष्ठ उपाध्यक्ष डा. बाबुराम भट्टराईद्वारा पार्टी परित्याग

आश्विन ९, २०७२- नेकपा एमाओवादीका वरिष्ठ उपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी परित्याग गरेका छन् । शनिबार विशेष पत्रकार सम्मेलन गर्दै उनले पार्टीको कुनै पनि पदमा नरहनेगरि पार्टी परित्याग गरेको घोषणा...

भारतिय नाकाबन्दिको मुल कारक काँग्रेस,एमाले र एमाओवादी!

[caption id="attachment_1047" align="alignleft" width="206"] कमलराज श्रेष्ठ[/caption]सामन्यतया २००७ सालभन्दा हामी नेपालिहरु आत्मनिर्भर थियौं भन्दा गलत नहोला।जब बिपीहरुले नेपालका शासक विरुद्ध भारत आशृत भएर क्रान्ति सुरु गरे त्यसबेलाबाट नै भारतिय गिद्धे दृष्टी...

भारतकाे भाेज खादै राजेन्द्र महतोले दिएका धम्की दसैं ,तिहाकाे बहानामा सामान लिन अाए आगो लाउछाै

असोज ९, काठमाडौं /आन्दोलनरत मधेस केन्द्रित दलले हिन्दुहरूकाे माहान  चाड दसैं र तिहारमा समेत भारतबाट कुनैपनि दैनिक उपभोग्य बस्तु आयात गर्न नदिने चेतावनी दिएका छन् । साथै दसैैं र तिहार...

नेपालले पेट्रोलियम पदार्थ भारतसँगमात्रै किन्ने सम्झौता गरेको छ

असोज ९, काठमाडौँ / नेपालले पेट्रोलियम पदार्थ बिक्रीको एकाधिकारप्राप्त भारतीय सरकारमातहतको इन्डियन आयल कर्पोरेसन (आइओसी) ले राजनीतिक तहमा समस्या समाधान गरेपछि मात्र नेपाललाई पेट्रोलियम आपूर्ति गर्ने जानकारी गराएको छ ।भारतले...

चिनियाँ झन्डा जलाइएपछि मधेसी मोर्चामा फाटो

काठमाडौं: मधेसी मोर्चाको आन्दोलनका क्रममा इटहरीमा चिनियाँ झन्डा जलाइएपछि त्यसले मधेसी नेताहरूबीच फाटो ल्याउनुका साथै राष्ट्रिय तहमा पनि आलोचना निम्त्याएको छ। मोर्चाको बैठकमा समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यसका...

पोर्नस्टार खलिफाले किन बिग बोस स्वीकार गरिनन् ?

पोर्न स्टार मिया खलिफाले भारतीय टेलिभिजन शो बिग बोस–९ मा सहभागी नहुने बताएकी छन् ।उनले उक्त घोषणा ट्वीटरमार्फत गरेकी हुन् । लेवनानी–अमेरिकी पोर्न स्टार मिया खलिफा (@miakhalifa ) ले ट्वीटरमा...

आइफोन निर्माता कम्पनीको स्टोरमा अहिले सम्मकै ठूलो हमला

एजेन्सी । अमेरिकी ठूलो कम्प्यूटर कम्पनी एप्पल कम्पनीको एप्स स्टोरमा भाइरस हमला भएको छ । कम्पनीका अनुसार चीनमा आइफाने तथा आइप्याडका कयौं लोकप्रिय एप्लिकेसनमा एक्सकोर्ड घोष्ट नामका सफ्टवेयर पाइएको हो...

भारतले हप्तादिन भित्र यसरी खाली गर्दैछ नेपालको दुतावास

काठमाडौं ८ असाेज /भारत सरकारले काठमाडौंमा रहेको भारतीय दुतावासका सबै कर्मचारीलाई फिर्ता बोलाउने भएको छ ।भारतीय राजदुत रञ्जीत रे लगभग असफल भएको भन्दै रेको स्थानमा परराष्ट्र मन्त्रालयका अर्का अधिकारीलाई पठाउने...

भारतीय आयल कर्परेसनले नेपाललाई अाज बाट तेल दिन राेक्याे

काठमाडौँ,  ८ असोज / नेपालमा आन्दोलन चर्कीरहेको कारण देखाउँदै भारतीय आयल कर्परेसनले नेपाललाई तेल दिन राेकेकाे छ ।यसअघि जसरी नेपाली ट्यांकरमा बिक्री गर्ने पेट्रोलियम पदार्थ लोड गरिन्थ्यो त्यो तरिका थाहा नै नभए...

एमालेको राष्ट्रिय भेला १२ गते हुदै

काठमाडौँ, ८ असोज / नेकपा एमालेले संविधान जारी भएपछिको परिवर्तित राजनीतिक अवस्थामा यही असोज १२ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेलाको गर्ने भएको छ ।एमालेका सचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख योगेश...