हिंसा र नाकावन्दी विरुद्ध शान्ति समाजले भारतीय दुतावास अगाडि मैनवत्ति सहित धर्ना दिने
असोज ११ काठमाडौँ / मानव अधिकार तथा शान्ति समाजले हिंसा र नाकावन्दी विरुद्ध भारतीय दुताबास अगाडी धर्ना दिने भएको छ ।यस वर्षकोहिंसा र नाकावन्दी विरुद्ध केन्द्रीत रही शान्ति समाजले अाज...