जस्तोसुकै सहयोग गर्न तयार छौं : चिनियाँ राष्ट्रपति

आश्विन ११, २०७२- उपप्रधानमन्त्री प्रकाशमान सिंहको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग न्युयोर्कमा शनिबार संक्षिप्त भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७०औं महासभाका दौरान चीन र राष्ट्रसंघद्वारा संयुक्त रूपमा आयोजित उच्चस्तरीय राउन्ड टेबल...

हिंसा र नाकावन्दी विरुद्ध शान्ति समाजले भारतीय दुतावास अगाडि मैनवत्ति सहित धर्ना दिने

असोज ११ काठमाडौँ / मानव अधिकार तथा शान्ति समाजले हिंसा र नाकावन्दी विरुद्ध भारतीय दुताबास अगाडी धर्ना दिने भएको छ ।यस वर्षकोहिंसा र नाकावन्दी विरुद्ध केन्द्रीत रही शान्ति समाजले अाज...

सावधान ! गर्भावस्थामा मदिरा सेवन गर्दा शिशुको ज्यानै जान सक्छ

काठमाडौं । गर्भावस्थामा मदिरा सेवन गर्नाले शिशुको मस्तिकमा असर पर्नसक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।संयुक्त राज्य अमेरिकाका गर्भवती महिलामा गरिएको एक अनुसन्धानका क्रममा सो तथ्य भेटिएको अधिकारीहरुको भनाई...

भारतको नाकाबन्दीविरुद्ध चन्द नेतृत्वको माओवादीद्वारा आन्दोलन घोषणा

काठमाडौं, असोज १० । भारतले गरेको अघोषित नाकाबन्दीविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आन्दोलनको घोषणा गरेको छ ।आइतबार विज्ञप्ती जारी गरी नेकपा माओवादीले भारतीय टेलिभिजन च्यानलमाथि रोक लगाउने, भारतीय नम्बरप्लेटका...

तमलोपाका सहमहामन्त्री जेल चलान

कलैया, असोज १० । जर्बजस्ती बन्द र आगजानी गरेको आरोपमा भदौ २९ गते बाराको जितपुरबाट पक्राउ परेका तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलसहित दुई नेतालाई आइतबार जेल चलान गरिएको...

नेपालीको लागि संविधान बन्दा विदेशीले किन टाउको दुखाउनु: मन्त्री पण्डित

असोज १०, काठमाडौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपालीको लागि संविधान बनाउँदा विदेशीले टाउको दुखाउनु आवश्यक नभएको बताएका छन ।छिरिङमा टेक्स एण्ड एक्स्पिडिसनले विश्व पर्यटन दिवसको अवसरमा आईतवार आयोजना...

बाबुरामले मधेसी आन्दोलनमा मिसाउन गरे अनुरोध

असोज १०, काठमाडौँ । मधेसी आन्दोलन मच्चीरहेको अवस्थामा एमाओवादीबाट राजीनामा दिएका नेता बाबुराम भट्टराईले नेपाल सद्‌भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोलाई टेलिफोनमार्फत आफुलाई आन्दोलनमा मिसाउन अनुरोध गरेका छन् ।बाबुराम भट्टराईले...

खेलकुद क्षेत्रमा प्रत्यक्ष सहयाेग गर्दै “नयाँ शक्ती नेपाल” सार्वजनीक

राजु बस्नेत १० असाेज /घनश्याम चम्लागार्इकाे संयाेजकत्वमा शान्ती,नीकास,बिकाश र बीचार काे प्रमुख नारा लार्इ अबलम्वन गर्दै प्रवास तथा स्वदेश बाट सामाजिक न्याय र समानताको पक्षमा विभिन्न खालका लेख रचना हरू संम्पेसण गर्दै...

किसानले दुई अर्ब ५० करोडको पशु बिमा गराए  

        कावासोती, ९ असोज । नवलपरासीमा पशुपालन गर्ने किसानले आव ०७१÷७२ मा रु दुई अर्ब ५० करोडको पशु बिमा गराएका छन् । पशुमा सबैभन्दा बढी गाईको बिमा गरिएको छ । गाई, बाख्रा...

देशमा बर्सेनि बीस अर्बको औषधि खपत हुन्छ

  काठमाडौँ, ९ असोज । औषधि व्यवसायीहरूले दर्ता नभएका औषधि पसलको अनुगमन गरी कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।     नेपाल औषधि व्यवसायी सङ्घको रजत जयन्तीका अवसरमा आज यहाँ आयोजित...