सावधान ! गर्भावस्थामा मदिरा सेवन गर्दा शिशुको ज्यानै जान सक्छ
काठमाडौं । गर्भावस्थामा मदिरा सेवन गर्नाले शिशुको मस्तिकमा असर पर्नसक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।संयुक्त राज्य अमेरिकाका गर्भवती महिलामा गरिएको एक अनुसन्धानका क्रममा सो तथ्य भेटिएको अधिकारीहरुको भनाई...