भारतलाई चक्मा दिने गरी बराक ओबामाले नेपाली संविधानको स्वागत गरे
न्युयोर्क, १२ असोज / अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएकोमा नेपाल र नेपाली जनतालाई बधाई एवम् शुभकामना दिनुभएको छ ।राष्ट्रसङ्घको ७०औँ महासभा भाग लिन आउनुभएका...