बाबुरामले जनकपुरमा संबिधान जलाउदै मधेस आन्दोलन समिति, धनुषाको व्यानरमा आन्दोलन गर्ने
जनकपुर ,१२ असोज । जनकपुरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको उपस्थितिमा नयाँ संविधानको प्रति जलाइने भएको छ ।एमाओवादीका असन्तुष्ट मधेसी नेताहरु र मधेसी मोर्चाबीच मंगलबार भट्टराईको उपस्थितिमा नयाँ संविधानको प्रति...