बिहिबार देखी निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ नदिने ।
काठमाण्डौ, असोज १३/नेपाल आयल निगमले बिहिवारदेखि निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ वितरण नगर्ने निर्णय गरेको छ ।अहिलेकै कोटा प्रणाली अनुसार वितरण गर्दा झण्डै १२ दिनलाई पुग्ने डिजेल र पेट्रोल मौज्दात...