उर्जामन्त्री राधा ज्ञवाली पद बाट बर्खास्त

काठमाण्डाैञ१४ असाेज/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्न सिफारिस गरिएकी उर्जामन्त्री राधा ज्ञवाली बर्खास्तीमा परेकी छन् । प्र्रधानमन्त्री सुशिल कोइरालाले मन्त्री ज्ञवालीलाई मन्त्री पदबाट बर्खास्त गरेका हुन् । मन्त्री ज्ञवालीमाथि नेपाल...

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल ५ स्थान तल झर्याे

काठमाण्डाै १४ असाेज/   फुटवलको विश्व वरियतामा नेपाल ५ स्थान तल झर्दै ९०औं स्थानमा पुगेको छ। फुटवलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल १ सय ९०...

संविधानसँग जोडेर भारतले नाकाबन्दी गर्नु अनुचित ः परराष्ट्रविद्

 काठमाडौँ, १४ असोज । परराष्ट्रविद्हरुले नेपालमा संविधान जारी भएको आन्तरिक विषयलाई जोडेर छिमेकी भारतले सीमा क्षेत्रमा अघोषित नाकाबन्दी गर्नु अनुचित भएको जनाएका छन् ।प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको...

अघोषित नाकाबन्दी नेपालमाथि हस्तक्षेपः अध्यक्ष थापा

  काठमाडौँ, १४ असोज / राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले भारतले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालमाथि राजनीतिक हस्तक्षेप गर्न खोजेको बताउनुभएको छ । सो पार्टीको केन्द्रीय आदिवासी जनजाति विभागले आयोजना गरेको...

बर्खास्त गर्ने चेतावनी पछि खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट दिए राजीनामा

काटमाडौ १४ असाेज । युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले बिहिबार पदबाट राजीनामा दिएका छन् । उनि नेकपा एमालेबाट सरकारमा सहभागी भएका थिए । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्तिमा...

दसैंको लागि नयाँ नोट असोज २४ देखि साटिने

काठमाडौ१४ असाेज / नेपालीहरुको महान चाड दसैं नजिकै आएको छ । तर भारतले गरेको अघोषित नाकाबन्दीको कारण विभिन्न समस्याहरु देखिएका छन् । देशभर इन्धनको अभाव देखिएको छ । अझ आज...

कूटनीतिक पहलबाट सीमाअवरोध चाँडो समाधान हुनेछ -प्रम कोइराला

काठमाडौँ, १४ असोज / प्रधानमन्त्री सुशील कोइरालाले नेपाल र भारतको सीमा क्षेत्रमा देखिएको अवरोध कूटनीतिक पहलबाट चाँडो खुलाउन प्रयास भइरहेको बताउनुभएको छ ।दुई देशको सीमा क्षेत्रमा जारी अघोषित नाकाबन्दीका कारण...

अनेरास्वयुका १२० विद्यार्थी श्रम दान गर्न लागे तातोपानी नाका तर्फ

काठमाडौं१४ असाेज/ भारतले अघोसित नाकाबन्धी गरेपछि दशैकाे मुखमा अएर खाधान्न र इन्धन संकट खेपिरहेका नेपालीको लागी आपुर्ति सहज बनाउन एमाले निकट अनेरास्वयु विद्यार्थी संगठनका १२० युवा श्रमदान गर्न सिन्धुपाल्चोक गएका...

सैनिक विमानबाट हवाइ इन्धन ल्याउने तयारी

आश्विन १३, २०७२- आन्तरिक उडानलाई प्रभावित हुन नदिन सरकारले बंगलादेशबाट रसीयन विमान क्यानडीड, चिनियाँ र अमेरिकी सैनिक विमानबाट तेल आपूर्ति गर्ने तयारी गरेको छ ।भारतले गरेको नाकाबन्दीका कारण हवाई इन्धन...

बिहिबार देखी निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ नदिने ।

काठमाण्डौ, असोज १३/नेपाल आयल निगमले बिहिवारदेखि निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ वितरण नगर्ने निर्णय गरेको छ ।अहिलेकै कोटा प्रणाली अनुसार वितरण गर्दा झण्डै १२ दिनलाई पुग्ने डिजेल र पेट्रोल मौज्दात...