आजको राशिफल २०७७ ज्येष्ठ १३

वि.सं. २०७७ ज्येष्ठ १३ गते मङ्गलबार तदनुसार ई. सं. २०२० मई २६ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

गणेश भगवान को विशेष दिन मंगल चौथी

प्रस्ताेता प्रतिभा भट्टराइ/  वैदिक सनातन हिन्दु धर्म ले सबै भगवान का महत्व गान गरेको भए पनि प्रथम पूजनीय भएका कारण गणेश भगवानको महिमा अत्यधिक बताएको छ। भाद्र शुक्ल चौथी गणेश...

गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए

काठमाण्डाै१२जेष्ठ०७७/ कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारतका विभिन्न स्थानमा अलपत्र आज दुई हजारभन्दा बढी नेपालीहरु स्वदेश भित्रिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपरमा बसेको सुरक्षा समितिको बैठकले गड्डा चौकी नाकाबाट...

कोभिड–१९ को सङ्क्रमणबाट थप एकको मृत्यु

काठमाडौँ, १२ जेठ ०७७/कोरोना भाइरस (कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । बारा जिल्ला कलैया नगरपालिका–७ का ती व्यक्तिको कोभिड–१९ को सङ्क्रमणबाट नेशनल मेडिकल कलेज...

गोकर्णेश्वरको शिवचोकका सात घर सिल

काठमाडौँ, १२ जेठ०७७/ गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र...

देशभर थप ७२ जनामा कोरोना, संक्रमित ६७५ पुगे

काठमाण्डाै १२ जेठ  २०७७/ थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता...

बुढानिलकण्ठ र टोखाका तिन ब्यक्तिमा कोरोना संक्रमण

काठमाडौँ १२जेष्ठ०७७/नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दैका काठमाडौंको टोखा र बुढानिलकण्ठ ३ सहित ७२ जना कोरोना संक्रमित थपिएका हुन्। काठमाडौंको टोखा नगरपालिका- ३...

प्रहरीको भीडन्तमा लागुऔषध कारोबारीको मृत्यु

जलेश्वर, १२ जेठ०७७/महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६...

नेपालको चियामा भारतको अवरोध

काठमान्डाैं१२जेठ०७७ / नेपालसँग देखिएको सीमा विवादको रिस भारतले विभिन्‍न बहानामा फेर्न थालेको छ। पाम तेल आयातमा रोक लगाएको भारतले नेपालमै उत्पादित चिया निर्यातमा पनि अवरोध गर्न थालेको छ। भारतले चियासँगै...

आजको राशिफल २०७७ ज्येष्ठ १२

वि.सं. २०७७ ज्येष्ठ १२ गते सोमबार तदनुसार ई. सं. २०२० मई २५ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...