सुरु भयो राजनीतिक भागबण्डाको खेल, काँग्रेस-एमाले दुरी बढ्दै
काठमाडौं, १७ असोज । नेकपा एमाले संसदीय दलको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएसँगै भावी प्रधानमन्त्रीको विषयलाई लिएर काँगेसले पनि छलफल थालेको छ । एमालेको आइतबार सिंहदरवारमा बसेको...