काका र पत्नीलाई रंगेहात भेटेपछि लखेटी-लखेटी हत्या

मुगु, १७ असोज । मुगुको कार्कीवाडा गाविस–५ का धर्मराज विकले अवैध शारीरिक सम्बन्ध राखेको भेटाएपछि गएराति आफ्नै पत्नी र काकाको हत्या गरेका छन् ।पच्चीस वर्षीय धर्मराजले २० वर्षीया श्रीमती पुतली...

मुस्ताङको कोरल्ला नाका खोल्न चीनीया अधिकारी इच्छुक

फलेवास (पर्वत), १७ असोज । नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन् ।मुस्ताङको सीमा प्रशासन कार्यालय र...

सुशील कोइराला आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने तीर

काठमाडौं, १७ असोज ।कांग्रेस–एमालेबीचको बहुप्रचारित सहमतिविपरीत प्रधानमन्त्री सुशील कोइराला आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने काेशीसमा लागेका छन् । सहमतिअनुसार संविधान जारी भइसकेपछि प्रधानमन्त्रीका रूपमा केपी ओलीले विस्थापित गर्ने भनिए पनि...

महामन्त्री गुरुङको निधनमा राप्रपा नेपालले सात दिन शोक मनाउने

काठमाडौं, १७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको निधनमा पार्टीले सात दिन शोक मनाउने निर्णय गरेको छ ।सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान पार्टी कार्यालय, धुम्बाराहीमा...

मधेसी मोर्चाका कुन-कुन माग पूरा हुने कुन नहुने ?

असोज १७, काठमाडौँ । १. अंगीकृत नागरिकता– अंगीकृत नागरिकता पाएका नागरिक राष्ट्रपति, प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख, प्रदेश प्रमुख र सुरक्षा निकायका प्रमुख, प्रदेश प्रमुख र मुख्यमन्त्री हुन पाउनु पर्ने मधेसी...

कांग्रेसले एमालेको नेतृत्व नमान्ने

काठमाडौं १७ असाेज / प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अस्वीकार गरेका छन् ।उनले एमालेलाई प्रतिपक्षमा राखेर आफ्नै नेतृत्वमा बहुमतीय सरकार बनाउने प्रस्तावसमेत गरेको...

खाली पेटमा यी वस्तुहरु भुलेर पनि नखानुहोस्

स्वास्थयलाई ठीक राखिराख्न हामीले धेरै प्रयत्न गरिरहेका हुन्छौं । यसका लागि हामी व्यायाम गर्छौं । राम्रा राम्रा कुराहरु मात्र खान्छौ । यसरी हेर्दा त हामीलाई स्वास्थ्य सम्बन्धी समस्या नै नआउनुपर्ने...

हामीले ओली नै चाहिन्छ भनेका हैनाै , सुशील–देउवा जो भएपनि सहमतिय नै हुनुपर्छ –प्रचण्ड

काठमाडौं, १६ असोज / एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाओवादीले एमाले अध्यक्ष केपी ओली नै प्रधानमन्त्री हुनुपर्छ नभनेको बताएका छन् । नयाँ प्रधानमन्त्री जो भएपनि संविधानको कार्यान्वयनको लागि सहमतिय सरकार...

दिल्ली दवाबमा, सम्वद्ध निकायलाई आदेश दियो, ‘अघोषित नाकाबन्दी खोल्नुस

काठमाडौं, १६ असोज । भारतीय विदेश मन्त्रालयले नेपाललाई गरिँदै आएको अघोषित नाकाबन्दी खोल्न सम्बद्ध निकायलाई गोप्य निर्देशन दिएको स्रोतले दावी गरेको छ । नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले लगाउँदै अाएकाे...

बहुमतीय प्रक्रियाबाटै प्रधानमन्त्री चयन : ओली |

काठमाडौं, असोज १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको प्रधानमन्त्री बहुमतीय प्रक्रियाबाटै चयन हुने बताएका छन् ।पार्टीको भ्रातृ संगठन युवा संघको केन्द्रीय कमिटी बैठकको शनिबार राजधानीमा उद्घाटन गर्दै...