सरकारको अनुमति पाए उद्योगीहरुले ५ दिनमै ग्यास ल्याईदिने
असोज २१, काठमाडौं । ग्यास उद्योगीहरुले खासाबाट ३० किलोमिटर चीनतर्फको दूरीको नालमबाट ग्यास ल्याउन सक्ने प्रस्ताव गरेका छन् । उद्योगीले वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई बुधबार भेटेर चीनबाट तत्कालै ग्यास...