असोज २४ गते बिहान ११ बजे प्रधानमन्त्रीको निर्वाचन हुँदै

असोज २२, काठमाडौँ । नयाँ संबिधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ ।व्यवस्थापिका संसदको बैठकमा राष्ट्रपतिले पठाउनुभएको पत्र पढ्दै सभामुख सुवास चन्द्र नेम्वांगले...

नेपालद्वारा भारतसँगको तेल सम्झौता खारेज

असोज २२, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात गर्न ४० वर्षअघि भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग गरेको सम्झौता बिहीबार खारेज गरेको छ ।करिब २ महिनादेखि जारी मधेस आन्दोलनले...

राम चन्द्र पाैडेललाइ फेरी प्रधान मन्त्रीकाे चाहना

काठमाडौं, २२ असोज ।‘शेरबहादुरजी तपाईको प्रधानमन्त्री बन्ने चाहाना हो ? त्यसो हो भने कुरा प्रष्ट राख्नुस्’, पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले यतिमात्र के भनेका थिए संगै कुम जुधाएर बसेका...

कोरिया जान ४३ हजारले परीक्षा दिएकामा साढे ८ हजार पास

काठमाडौं : दक्षिण कोरिया जानका लागि लिइएको छैटौं इपिएस भाषा परीक्षामा आठ हजार ४९० जना परीक्षार्थी उत्तीर्ण भएका छन्। गत असोज २ र ३ गते भएको भाषा परीक्षामा सहभागी भएका...

कोलकत्ताबाट विमान चार्टर गरेर निगमले ल्यायो हवाई इन्धन

२१ असोज, काठमाडौं ।नेपाल वायुसेवा निगमले आफ्ना उडानहरु नियमित राख्नुका साथै दशैंमा धेरै यात्रुहरुलाई सेवा दिन कोलकत्ताबाट चार्टर उडान गरी हवाई इन्धन ल्याएको छ । दशैंमा बैदेशिक रोजगारीबाट धेरै यात्रुहरु...

नेपालीहरुलाई सतर्क रहन नेपाली दुताबासको आग्रह

२१ असोज, काठमाडौं ।बंगलादेशको राजधानी ढाकामा रहेको नेपाली दुताबासले त्यहाँ रहेका नेपालीहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।बंगलादेशमा विदेशी नागरिकमाथि आक्रमण बढेपछि दुताबासले नेपालीहरुलाई यस्तो आग्रह गरेको हो ।दुताबासले...

नाकाबन्दी बिराेधमा प्रचण्डको खुलेरै लाग्ने तयारी

२१ असोज, काठमाडौं ।एकीकृत माओवादीले भारतीय नाकाबन्दी विरुद्ध आफ्ना जनवर्गीय संगठनलाई सडकमा उतार्ने भएको छ ।नाकाबन्दीको सडकबाटै विरोध गर्ने अभियान चलाउन एमाओवादीले आज त्यसबारे निर्णय गर्न लागेको नेताहरुले बताएका छन्...

इण्डियन आयल कर्पोरेशनको एकाधिकार तोड्दै सरकारद्वारा ग्लोबल टेन्डर आहृवान

२१ असोज, काठमाडौं । सरकारले इन्धन अायातमा इण्डियन आयल कर्पोरेशनको एकाधिकार तोड्दै ग्लोबल टेन्डर आहृवान गरेको छ ।भारतले अघोषित नाकाबन्दी नहटाएपछि सरकारले यो कदम चालेको हो । नेपाल आयल नियमले...

दसैं विदा १५ दिन दिने

काठमाडौ, २१ असोज ।मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । साँझ ५ बजेको लागि तय गरिएको बैठकमा भारतको गरेको अघोषित नाकाबन्दी, तराई आन्दोलनल र त्यसका समाधानका विषयमा छलफल हुने एक मन्त्रीले...

आफ्नै साथीको घाँटी रेटेर हत्या गरेको आरोपमा चार पक्राउ

सुरुङ्गा (झापा), २१ असोज । आफ्नै साथीको घाँटी रेटेर हत्या गरेको अभियोगमा चारजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका निवासी राम तामाङ, सोही ठाउँका राजेश खड्का,...