असोज २४ गते बिहान ११ बजे प्रधानमन्त्रीको निर्वाचन हुँदै
असोज २२, काठमाडौँ । नयाँ संबिधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ ।व्यवस्थापिका संसदको बैठकमा राष्ट्रपतिले पठाउनुभएको पत्र पढ्दै सभामुख सुवास चन्द्र नेम्वांगले...