दसैं मान्‍न घर जाने यात्रुले टिकट काहाँ काहाँ पाउछन त ?

असोज २४, काठमाडौँ । ढिलै भए पनि दसैं मान्‍न घर जाने यात्रुले सोमबारदेखि सवारीसाधन चढ्न पाउने भएका छन् ।सरकार, यातायात व्यवसायी तथा नेपाल आयल निगम (एनओसी) ले सोमबारदेखि लामो दूरीको...

आन्दोलनरत मधेसकेन्द्रित दल कोइरासंग

असोज २४, काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका मधेस केन्द्रितदलले प्रधानमन्त्री उम्मेद्वार नेपाली कांग्रेस सभापति सुशील कोइरालालाई मतदान गर्ने लगभग निश्चित भएको छ ।बिहान बस्ने मोर्चाको बैठकले कोइरालाको पक्षमा...

भारतीय दूतावासले गर्यो सभासद किनबेचको प्रयास

 असोज २४, काठमाडौँ । काठमाडौँस्थित भारतीय दूताबासले सभासद किनबेचको प्रयास गरेको छ ।सभासद् किनेर नेपाली कांग्रेसललाई समर्थन गराउन एमाओवादी, राप्रपा नेपाल लगायतका सभासदहरु खरिदको प्रयास तीव्र बनाएको स्रोतले दावी गरेको...

गुन्डा नाइके गणेश लामा प्रहरी फन्दामा

काठमाडौं, २३ असोज । गुन्डा नाइके गणेश लामाले फेरी असुली धन्दा सुरु गरेका छन् । जग्गा लेनदेनको विवादमा उनले एक ब्यक्तिको अपहरणग गरी ४० लाख रकम असुल गरेकाका छन् ।...

कार्य सञ्चालनको जिम्मेवारी कोइरालालाई

काठमाडौँ, २३ असोज । राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९८ को उपधारा १० बमोजिम अर्काे मन्त्रिपरिषद् गठन नभएसम्म प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई नै कार्य सञ्चालन गरिरहने...

दशैलाई मध्यनजर गर्दै जारी थरुहटको आमहड्ताल खुकुलो पारियो

असोज २३, धनगढी । हिन्दुहरुको महान चाड दशैलाई मध्यनजर गर्दै दुई महिना भन्दा बढी समयदेखी जारी थरुहट-थारुवान संयूक्त संघर्ष समितिले आबहान गरेको आमहडताल खुकुलो पारिएको छ । आम हडताल खुकुलो...

‘कांग्रेस भारतबाट चलेको जस्तो आशय आयो-गगन थापा

असोज २३, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले कांग्रेस भारतको इशारामा चलेको आरोप साँचो ठहर्ने गरी कोइराला फेरी प्रधानमन्त्री बन्ने निर्णय आएको बताएका छन् ।थापाले...

नयाँ शक्ती नेपाल द्वारा शुभकामना अादान प्रदान

असाेज,२३,काठमाण्डाै/फेसबुकबाट संगठित नयाँ शक्ती नेपाल द्वारा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न । घनश्याम चम्लागार्इकाे संयाेजकत्वमा शान्ती,नीकास,बिकाश र बीचार काे प्रमुख नारा लार्इ अबलम्वन गर्दै प्रवास तथा स्वदेश बाट सामाजिक न्याय र...

धर्ना बसेका मोर्चाका कार्यकर्तालाई प्रहरीले हटायो,विराटनगरबाट ६२ वटा इन्धनका गाडी भित्रिए

विराटनगर, २२ असोज ।विराटनगर भन्सार कार्यालयको परिसरमा भारतबाट छत्तीसवटा पेट्रोलियम पदार्थका गाडीसहित ६२ वटा गाडी भित्रिएका छन् ।सोमध्ये २४ वटा डिजेल , तीनवटा पेट्रोल , र नौवटा ग्यासका बुलेट बाेकेका ट्याङ्कर...

असोज २४ गते बिहान ११ बजे प्रधानमन्त्रीको निर्वाचन हुँदै

असोज २२, काठमाडौँ । नयाँ संबिधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ ।व्यवस्थापिका संसदको बैठकमा राष्ट्रपतिले पठाउनुभएको पत्र पढ्दै सभामुख सुवास चन्द्र नेम्वांगले...