उपप्रधानमन्त्रीहरु विजय गच्छदार र कमल थापाले लिए सपथ

असोज २५, काठमाडौँ । नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामवरण यादवसँग राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनियताको सपथ लिएका छन् । समारोहमा विजय गच्छदार र कमल थापाले...

यस कारण उठेका रहेछन सुशील कोइराला प्रधानमन्त्रीमा

असोज २५, काठमाडौँ । संविधान निर्माणमा आफनो सहभागिता नपाएर बिच्किरहेको भारत सरकार निर्माणमा भूमिका खेलेर आफ्नो ‘इगो मेन्टे्न’ गर्न चाहन्थ्यो ।त्यसैले राजदूत रञ्जित रे मात्र होइन ‘र’का पूर्व स्पेसल सेक्रेटरी...

मन्त्रि चयन गर्न एमालेको बैठक बस्दै

काठमाडौं, असोज २५ ।मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न सत्तारुढ दल नेकपा एमालेको स्थायी समितिको बैठक सोमवार बस्दैछ ।बैठकमा पार्टीबाट सहभागी हुने मन्त्रीहरूका विषयमा छलफल हुनेछ । सरकारले सानो आकारको मन्त्रिमण्डल...

चीनियाँ राजदुत एमाले मुख्यालयमा,मोदीले दिए टेलिफोनमा बधाई

काठमाडौं, २४ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित भएलगतै भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनबाट बधाई दिएको...

केपी शर्माओली नेपालकाे ३८औं प्रधानमन्त्रीमा बीजयी

काठमाडौं, २४ असोज । उखानटुक्का प्रयोग गरेर भाषणलाई रसिक र रोचक बनाउन खप्पिस तथा खरो स्वभावका केपी ओली मुलुकको ३८औं प्रधानमन्त्री बनेका छन् । संसदको दोस्रो ठूलो पार्टी नेकपा एमालेका...

ओली भर्सेस कोईराला, कसको पक्षमा कति मत ?

काठमाण्डौं, २४ असोज । १६ बुँदे भद्र सहमति गरेर एमालेलाई नेतृत्व दिन तयार भएका कोईरालाले प्रधानमन्त्री पदका लागि आफैं उम्मेदवारा बनेपछि एमाले काँग्रेसको लामो राजनीतिक यात्रा समेत तुहिएको छ ।...

प्रधानमन्त्रीका लागि संसदको पहिलो र दोस्रो ठूलो दल कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली भीडदै

काठमाडौ, २४ असोज । मुलुकको नयाँ प्रधानमन्त्रीका लागि आज व्यवस्थापिका संसदमा मतदान हुँदैछ । व्यवस्थापिका–संसदले बहुमतीय प्रक्रियाद्वारा ३८औं प्रधानमन्त्री आज चयन गर्नेछ । बिहान ११ बजे बोलाइएको संसद बैठकले नयाँ...

आठ बुँदे सहमति गर्दै केपीको पक्षमा भोट हाल्ने गच्छेदारको घोषणा

काठमाडौं, २४ असोज। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले नेकपा एमालेका अध्यक्ष केपीअ ओलीलाई प्रधानमन्त्रीमा सघाउने भएको छ ।आज बसेको फोरम लोकतान्त्रिक र एमालेको बैठकले आठ बुँदे सहमति गर्दै ओलीलाई सघाउने निर्णय...

भोली मन्झरियाचोकमा वृहत आमसभा आयोजना हुदै

  प्रकाश बश्याल, परासी, २४ असोज ।तराई मधेश राष्टि्य अभियानद्धारा घोषितसम्रग मधेश एक प्रदेशको माग गर्दै भोली सोमबार एक वृहत आमसभा हुने भएको छ । हालसम्म आन्दोलनले पाएको उपलब्धि र...

निजी सवारीलाई पनि तेल दिदैछ निगम

काठमाडौ २४,असाेज। इन्धन नपाएर दशैंमा घर जान नपाइने हो कि भन्ने चिन्ता अब नगरौ । सरकारले तपाइको आफ्नै गाडीका लागि पनि इन्धन दिने भएको छ ।गृह, वाणिज्य तथा आपूर्ति मन्त्रालय,...