भारतले गरेकाे अघोषित नाकाबन्दी हटाउने पहल सुरु भइसक्यो : परराष्ट्रमन्त्री थापा

काठमाडौ, २६ असोज । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतले लगाएको अघोषित नाकाबन्दीका बिषयमा कुटनीतिक प्रयास सरकारले सुरु गरिसकेको जानकारी दिएका छन् ।मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले भारतसँग...

मन्त्रालय भागबन्डाबाट सुरु भयो विवाद, पार्टीभित्रै रडाको सुरु

काठमाडौं, २६ असोज /नयाँ सरकार गठनसँगै मन्त्रालय बाँडफाँड र मन्त्रीहरूको छनोटलाई लिएर सत्तारुढ पार्टीहरूभित्रै विवाद सुरु भएको छ । विवादकै कारण गठबन्धन दल राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार...

मधेसी मोर्चाको आन्दोलन फिर्ता, भन्सार नाका खोल्ने निर्णय

काठमाडौं, २६ असोज । ६० दिनदेखि मधेसमा आन्दोलन गरिरहेको संयुक्त मधेसी मोर्चाले  आफ्ना आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता लिने भएको छ । दशै तिहारलाई मध्यनजर गरी तत्कालका लागि सवै कार्यक्रम फिर्ता...

रक्सौल नाका असहज ,ठुलै परिमाणमा प्रट्राेलएम पदार्थ नेपाल भित्रदै

सोज २६,काठमाण्डाै/भारतसंगका बिभिन्न नाकाबाट आज ठुलो परिमाणमा इन्धन भित्रदैछ ।विराटनगरको रानी भन्सारबाट अहिलेसम्म १३ ट्यांकर डिजेल, १५ बुलेट एलपी ग्यास सहित ७५ वटा मालवाहक ट्रक तथा ट्यांकर नेपाल भित्रिएका छन्...

विजयादशमीको पहिलो दिन भोलि घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै

काठमाडौँ, २५ असोज । विजयादशमीको पहिलो दिन भोलि घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ ।आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ ।यस दिन...

अाज कति इन्धन र सामग्री भित्रिए ?

असोज २५, काठमाडौं । नयाँ सरकार बने लगत्तै नेपाल-भारत सीमा नाकाहरुमा लागेको अघोषित नाकाबन्दी खुकुलो बनेको छ । आज प्रमुख भन्सार नाका वीरगन्जबाहेक सबै नाकाबाट इन्धन र मालसामान नेपाल भित्रने...

मंगलबार १ सय २५ पेट्रोल पम्पबाट निजि सवारी साधनलाई इन्धन दिईने

असोज २५, काठमाडौं । नेपाल आयल निगमले मंगलबार एक दिनमात्र निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ उपलव्ध गराउने जनाएको छ ।उपत्यकाका एक सय २५ वटा पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ बितरण गरिनेछ...

टेलिकमले दशैं, तिहार र छठको अवसरमा विभिन्न छुट दिनै

२५ असोज ,काठमाडौ/नेपाल टेलिकमले दशैं, तिहार र छठको अवसरमा आफ्नो सेवा प्रयोग गर्ने उपभोक्ताहरुलाई विभिन्न छुट दिने भएको छ ।टेलिकमले यसअघि २ सय रुपैयाँमा दिँदै आएको जिएसएम तथा सिडिएमए मोबाइलको...

नयाँ मन्त्रीमण्डल गठन

२५ असोज,काठमाडौं /दुई जना उपप्रधानमन्त्रीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रिपरिषद गठन गरेका छन् ।एमालेबाट प्रधानमन्त्रीसहित अग्नि खरेल,साेमप्रसाद पाण्डे,सत्यनारायण मण्डल,रामकुमार सुब्बा एमाअाेवादीबाट एक जना हरिबाेल गजुरेल, राप्रपा नेपालबाट अध्यक्ष कमल...

दिउँसो १ बजेदेखि सुनौली नाका सुचारु

आश्विन २५, २०७२- सोमबार दिउँसो १ बजेदेखि भैरहवाकाे सुनौली नाका सुचारु भएको छ । सिद्धार्थनगर उद्धोग वाणिज्य संघ, व्यापार मण्डल–सुनौली, बेलिया गाउँ समाज र नेपाल भारत मैत्री समाज–रुपन्देही लगायतको संस्थाहरुको...