राजसस्थाकाे माग सहित शिवसेना नेपाल द्वारा राँके जुलुस प्रदर्शन
पाल्पा१६जेष्ठ०७७/ शिवसेना नेपाल पाल्पा जिल्ला रामपुर नगरपालिका द्वारा राजसस्थाकाे माग सहित राँके जुलुस प्रदर्शन । भारतले नेपालकाे जमीन लिपुलेक, कालापानी र लिम्पियाधुरा लगयतमा ठाेडाे हस्तक्षेप गर्दै सिमा अतीक्रमण गर्दै बाटाे...