कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारी नदिने

काठमाडौं, असोज २९ - नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा आफ्नाे पार्टीबाट उमेद्वारी नदिने निर्णय गरेको छ ।शुक्रबार बिहान सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुखमा पार्टीबाट...

कण्डमबाट पुरुष भन्दा महिलालाइ फाइदा

कण्डमलाई लिएर मानिसहरुमा अनेका किसिमका भ्रम छन् । कयौं पर्नस्टार समेत कण्डम प्रयोग गर्ने मान्दैनन्। हालै चीनमा गरिएको एक सर्भेमा भने कण्डमका धेरै फाइदा रहेको खूलासा भएको छ ।हालसम्म कण्डमको...

चर्काे आवाज निकालेर यौनसम्पर्क गर्दा प्रहरी खोरमा

चर्काे आवाज निकालेर यौनसम्पर्क गरेपछि बेलायतकी एक महिलालाई २ हप्ताको जेल सजाय सुनाइएको छ । बर्मीघम सिटीकी २३ बर्षिया जेम्मा वेलले यौनसम्पर्क गर्दा हल्ला गरी सामाजिक भावनामा खलल पुर्याएको ठहर...

म्याच फिक्सिङ गर्ने खेलाडी राष्ट्रघाती, कती डलरमा कुनकुन म्याच भयाे फिक्सिङ हेराै

काठमाडौं २९ असाेज /म्याच फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसहित ५ खेलाडीलाई विहीबार महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ । अपराध अनुसन्धान महाशाखाको रोहबरमा बुधबार पक्राउ परेका...

कांग्रेसले राष्ट्रपतिमा महन्थ ठाकुरलाई अघि बढाउने संकेत

असोज २९,काठमाडौं /कांग्रेसले राष्ट्रपतिमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरलाई अघि बढाउने संकेत गरेको छ ।कांग्रेस र आन्दोलनरत मधेशी मोर्चाका नेताहरुबीच भएको अनौपचारिक वार्तामा राष्ट्रपतिमा ठाकुरलाई सहयोग गर्नेबारे...

हजार मेगावाट सम्म सोलार बनाउने चिनियाँ प्रस्ताव

असोज २९, काठमाडौं । चिनियाँ सरकारी स्वामित्पको एक कम्पनीले नेपालमा ३० देखि १ हजार मेगावाटसम्म सोलार प्लान्ट बनाइदिने प्रस्ताव गरेको छ ।नेपाल सरकारले जग्गा उपलब्ध गराइदिए वा निर्माणको स्वामित्व लिइदिए...

मौका दिए फेरि सेवा गर्न इच्छुक -राष्ट्रपति डा. रामवरण यादव

असोज २८, काठमाडौँ । राष्ट्रपति डा. रामवरण यादवले भारतीय पत्रिका द हिन्दुलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति मधेसी चुनिनु पर्ने र दलहरुले मौका दिए फेरि सेवा गर्न इच्छुक भएको बताएका छन् ।हिजोको...

एमाओवादी महराको नेतृत्वमा सरकारमा जाने निर्णय-सभामुखमा ओनसरी उम्मेदवार

असोज २८, काठमाण्डौ / एकीकृत नेकपा माओवादीको विहीबार बसेको स्थायी समिति बैठकले महासचिव कृष्ण बहादुर महराको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ ।विहीबार विहान बसेको स्थायी समिति बैठकले महासचिव महरालाई...

अाेलीकाे नेतृत्यमा एमालेबाट को को हुँदैछन् मन्त्री ?

असोज २८, काठमाडौँ । एमालेको स्थायी समिति बैठकमा मन्त्री मण्डल बिस्तारका लागि विभिन्न मन्त्री पदमा आफ्ना पार्टीका नेताहरु सिफारिस गरेकोछ ।बैठकले एमाले नेतृ विद्या भण्डारीलाई राष्ट्रपतिमा सिफारिस गरेको छ भने...

अनुराधा कोइराला फेरि अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

असोज २८, काठमाडौँ । मानव बेचबिखनविरुद्धको अभियानमा अग्रणी भूमिका निर्वाह गरेकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला अन्तर्राष्ट्रिय अवार्ड स्विडेनको चाइल्ड १० (सी टेन)बाट सम्मानित हुने भएकी छन्।बालअधिकार स्थापनार्थ गरेको योगदान...