एमाओवादीमा थारु नेताहरुले संयुक्त राजीनामा बुझाउने तयारी
काठमाडौं, २ कात्तिक । सत्तारुढ दल एकीकृत नेकपा माओवादीका थारु सभासदहरुले सामुहिक राजीनामा दिने चेतावनी दिएका छन् ।संविधान जारी गर्नुअघि आन्दोलनरत थारु समुदायका माग संविधान संशोधन मार्फत पुरा गर्ने प्रतिबद्धता...