आयरल्याण्डलाई ३ विकेटले हराउँदै नेपाल बंगलादेशमा हुने अण्डर नाइन्टिन विश्वकपका लागि छनोट

काठमाण्डाै ५कत्तीक/  मलेसियामा सम्पन्न अण्डरनाइन्टिन क्रिकेटमा नेपालले फाइनलमा आयरल्याण्डलाई हराएको छ । आयरल्याण्डलाई ३ विकेटले हराउँदै नेपाल आगामी वर्ष बंगलादेशमा हुने अण्डर नाइन्टिन विश्वकपका लागि छनोट भएको छ ।आज भएको...

एप्पलको एप स्टोरबाट सयौं एप हट्ने

 आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो एप स्टोरबाट सयौं एप हटाउने भएको छ । चिनियाँ सफ्वेर भएका एपहरु एप स्टोरबाट हटाउन लागिएको एप्पलले जनाएको छ ।इमेल जस्तै अरु व्यक्तिगत जानकारीहरु जम्मा...

आज विजया दशमी, मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरिँदै

काठमाडौं, ५ कात्तिक । हिन्दू नेपालीहरुको महान चाड बडादसैँको मुख्य दिन आज ‘विजया दशमी’ मान्यजनबाट टीका, जमरा तथा आशिर्वाद ग्रहण गरेर मनाईंदैछ । असत्यमाथि सत्यको विजयको खुसियालीमा विजया दशमी मनाउने...

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना, आर्थिक क्रान्तिका लागि जुट्नुपर्नेमा जोड

काठमाडौं, ५ कात्तिक / राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान निर्माणसँगै मुलुकमा आर्थिक एवम् सामाजिक विकासतर्फ केन्द्रित गर्ने बाटो खुलेको बताएका छ ।बडादसैँ २०७२ का अवसरमा राष्ट्रपति डा. यादवले बिहीबार...

सशस्त्र प्रहरीको पेट्रोल पम्पमा ढुङ्गामुढा, ३ राउन्ड हवाई फायर

कात्तिक ५, धनगढी । सशस्त्र प्रहरी बलको अत्तरिया नगरपालिकास्थित पेट्रोल पम्पमा गएराति ढुङ्गामुढा भएको छ ।पेट्रोलियम पदार्थ नदिएको भन्दै सर्वसाधारणले पम्पमा ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर...

रुपन्देहीको बेलहिया नाका फेरि बन्द

कात्तिक ४, रुपन्देही । नेपाली युवकको कुटपिटबाट दुई जना भारतीय नागरिक सीमा नाका बेलहियामा घाइते भएपछि केही दिनयता सुचारु रुपन्देहीको नेपाल भारत सीमानाका बेलहिया अाज बिहानैदेखि बन्द भएको छ ।बेलहियाको सेरे पञ्जाब...

ग्यास ल्याउन आयल निगम र व्यवसायीको टोली चीन गयो

कात्तिक ४, काठमाडौं । ग्यास आयातकोका लागि आवश्यक प्रक्रिया पूरा गर्न नेपाल आयल निगमका उच्च अधिकारी सहितको टोली चीन गएको छ । प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको...

नेपालद्वारा आयरल्यान्ड ८ विकेटले पराजित

काठमाडौं, ४ कात्तिक । मलेसीयाको क्वालालाम्पुरमा भएको यू १९ विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपालले आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको छ ।नेपालका ओपनरद्वय सुनिल धमला र सन्दीप सुनारले १७० रनको...

खाना पकाउने ग्यास अब चीनबाट ल्याउने पक्का

काठमाडौँ ३ कात्तीक /खाना पकाउने ग्यास चीनबाट ल्याउने गृहकार्य सुरु भएको छ। प्रधानमन्त्री केपी ओलीले चीनबाट ग्यास ल्याउने प्रक्रिया तत्काल सुरु गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन्।प्रधानमन्त्रीले वाणिज्य सचिव...

दाँत ५ मिनेट मै सेतो पार्ने घरेलु ८ उपाय !!! सबैले जानीराखौ

पहेलो दांत हुनु हिजो आज धेरै को समस्या भएको छ | सहि तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको...