चीनबाट ग्यास ल्याउन उद्योगीलाई अनुमति, ग्यास पनी सस्ताे

काठमाडौं, ९ कात्तिक । नेपाल आयल निगमले चीनबाट ग्यास आयात गर्न उद्योगीलाई अनुमति दिएको छ ।ग्यास उद्योग संघले गरेको प्रस्तावमा निगमले सहमति जनाएको हो ।चिनियाँ सरकारी कम्पनीबाट ग्यास आयात गर्ने...

चीनबाट पेट्रोलमात्रै ल्याइने

कात्तिक ९, काठमाडौं । सरकारले चीनबाट अनुदान स्वरुप पेट्रोलमात्रै ल्याउने भएको छ ।यसअघि हजार मेट्रिक टन (१० लाख लिटर) इन्धन दिने समाचार सार्वजनिक भएको थियो ।उक्त परिमाणमा पेट्रोल मात्रै ल्याउने...

चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम नेपाल आउँदै

काठमाडौं, ८ कात्तिक । चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम नेपाल आउने भएका छन् ।बेलायती पत्रिका सण्डे टाइम्सले जनाएअनुसार उनी सातदिने फुटबल अभियानका लागि नेपाल आउने भएका हुन् । बेकह्याम सात...

सरकार र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक,१२ गते पुनः छलफल

 कात्तिक ८, काठमाडौँ / सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ताले सकारात्मक मोड लिएको छ ।सिंहदरबारमा आइतबार तीनसम्म चलेको वार्तामा मोर्चाले आफ्ना माग स्पष्ट रुपमा प्रस्तुत गरेको र छलफल...

चीनले यसरी दिँदैछ इन्धन

काठमाण्डाै,८ कार्तिक/भारतको अघोषित ‘नाकाबन्दी’ का कारण जनजीवन अस्तव्यस्त भएपछि उत्तरी छिमेकी चीनले इन्धन सहयोग उपलब्ध गराउने भएको छ। इन्धनको संकट टार्न विकल्प खोजिरहेको सरकारलाई चीनले एक हजार मेट्रिक टन (दस...

‘प्रधानमन्त्री निवासमानै कोइरालालाई पेस्तोल देखाइयो’

काठमाडौं, ८ कात्तिक / नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री निर्वाचन बारे अनौठो रहस्य सार्वजनिक गरेका छन् ।उनले पेस्तोल तेस्र्याएर कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीका उम्मेदवार बन्नकाे लागी...

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

कञ्चनपुर, ८ कात्तिक । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालिका– ९ का बिन्दर रानालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय बेलौरीमा रानाविरुद्ध उजुरी...

मापसेमा पक्राउ परेको मोटरसाइकल गुडाउँदा ट्राफिकको मृत्यूू

काठमाडौँ, ८ कात्तिक । गएराति माछापोखरीमा भएको सडक दुर्घटनामा ट्राफिक प्रहरी तिलक बाँस्तोलाको मृत्यु भएको छ ।त्यस क्षेत्रमा मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने क्रममा नियम उल्लङ्घन गरेका मोटरसाइकललाई नियन्त्रणमा...

जनमुक्ति सेनाका कमाण्डर पासाङ उपराष्ट्रपति काे दावेदार

काठमाण्डाै,७कात्तीक / माअाेबादी भीत्र पनी राष्ट्रवादी नेताको रुपमा चिनीयका  जनमुक्ति सेनाका पूर्व कमाण्डर नन्दकिशोर पुनः पासाङ उपराष्ट्रपति काे उमेदवार मा लगभग पक्का भएका छन । सत्तारुढ गठबन्धनबीच राष्ट्रपति एमालेलाई र...

कात्तिक ११ गते राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने

 कात्तिक ७, काठमाडौं/व्यवस्थापिका संसदको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति र समय तय गरेको छ । शनिबार बसेको संसदको बैठकमा सभामुख ओनसरी घर्तिमगरले निर्वाचनको मिति घोषणा गरेकी हुन् ।संविधानको धारा...