नेपाल र चीनबिच इन्धन व्यापार सम्झौता
कात्तिक ११, काठमाडौं । भारतको अघोषित नाकाबन्दीको प्रभावले आक्रान्त नेपालका लागि चीनबाट व्यापारिक रुपमा इन्धन ल्याउने प्रक्रिया अगाडि बढाउन बेइजिङमा सम्झौता भएको छ । नेपाल आयल निगम र चीन सरकारको...
Nepali online news portal site
Nepali online news portal site