४७ जना सभासद्ले निर्वाचन बहिस्कार, राष्ट्रपतिमा विद्याको जीत नीश्चीत

काठमाडौं, ११ कात्तिक / मुलुकको नयाँ राष्ट्रपति चयनको लागि भएको निर्वाचनमा कुल ५४९ मत खसेको छ । व्यवस्थापिका संसदमा भएको ल्होसे हलमा निर्वाचन सम्पन्न भएको छ ।केहीबेरमा मतगणना हुने जनाइएको...

राष्ट्रपतिमा तीन जनाको उम्मेदवारी, सबैले भने– म नै जित्छु

१० कात्तिक, काठमाडौँ।सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि बुधबार हुने निर्वाचनमा तीन जनाले उमेदवारी दिएका छन् ।मुलुकको राष्ट्राध्यक्ष एवम् संविधानको संरक्षकका रुपमा रहेको उक्त पदमा सत्तारुढ दल नेकपा (एमाले)का...

राष्ट्रपति रामवरण यादवले राजीनामा नदिने

काठमाडौं १० कात्तीक । बर्तामान राष्ट्रपति डा.रामबण यादबले पदबाट राजीनामा नदिने भएका छन् । नयाँ राष्ट्रपति चयन प्रक्रिया सुरु भैसके पनि बहालवाला राष्ट्रपति डा. यादवले राजीनामा नदिने तर नयाँ राष्ट्रपति...

सर्‍यो उपराष्ट्रपति चयनको प्रक्रिया, अमियाकुमार यादव र पासाङ भीडने नीस्चीत

 काठमाडौं, कात्तिक १० – उपराष्ट्रपति चयनको प्रक्रिया दुई दिन पछि सरेको छ । यसअघि राष्ट्रपति र उपराष्ट्रपतिको लागि उम्मेदवारी दर्ता मंगलबार र चुनाव बुधबार हुने कार्यतालिका भएपनि संसद सचिवालयले राष्ट्रपति...

ओलीले पाकिस्तानी प्रधानमन्त्रीलाई भने, ‘नेपाल र नेपाली जनता पाकिस्तानी सरकार र जनताको साथ छौं’

काठमाडौँ, १० कात्तिक / प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई टेलिफोन गरी सोमबारको भूकम्पले पाकिस्तानमा पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति समवेदना प्रकट गरेका छन् ।अफगानिस्तानको हिन्दकुश...

राष्ट्रपतिमा कुलबहादुर गुरुङकाे उमेदवारी दर्ता

कात्तिक १०, काठमाडौँ / नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले आज अपराह्न १२ः१५ मा उम्मेदवारी दर्ता गराएका हुन्।...

यस कारण देख्छन् महिलाहरुले सेक्स गरेको सपना

मान्छेहरुले जीवनको यात्रामा पाउँन नसकेका अथवा नभोगेका धेरै कुरा सपनामा देख्ने गरेका छन् । जीवनमा सम्भवै नभएका कुरा पनि मानिसले सपनामा पाउँने गरेका छन् । सम्भवै नभएका ठाउँमा पनि पुग्ने...

अन्डरवल्र्ड डन छोटा राजन इन्डोनेसियाबाट पक्राउ

काठमाण्डाै ९ कार्तिक/  कुख्यात अन्डरवल्र्ड डन छोटा राजन इन्डोनेसियाको बालीबाट पक्राउ परेका छन् । छोटा राजनले भूमिगत गिरोह सञ्चालन गरी विभिन्न अपराध मच्चाउँदै आएका छन् । भारतका उनले विश्वभर आफ्नो सञ्जाल...

चीनबाट बुधबारसम्म पेट्रोलियम पदार्थ नेपाल भित्रने

धुन्चे (रसुवा), ९ कात्तिक । नेपालका लागि चीनले दिने अनुदानको पेट्रोलियम पदार्थ बुधबारसम्म रसुवागढी आइपुग्ने भएको छ ।दैनिक २५ वटा नेपाली ट्याङ्करले रसुवागढीबाट अनुदानको इन्धन बोकी काठमाडौँस्थित केन्द्रीय भण्डारणमा पु¥याउने...

उर्जा संकटमा यस्तो विकल्प, बधशालाको फोहोरबाट उर्जा

दाङ, ९ कात्तिक । यहाँको मासु बधशालालाई व्यवस्थित गर्न बायोग्यास प्लान्ट निर्माण गरिएको छ ।दाङको तुलसीपुरस्थित मासु बधशालामा हुने फोहर व्यवस्थापनलाई सहज गरिनुका साथै बायोग्यास प्लान्टबाट उर्जा उत्पादन गरिएको तुलसीपुर...