परिवार दलका कंडेल सत्तारुढ दलबाटै बागी उम्मेद्वार

काठमाडौं, १३ कात्तिक/सत्ता गठबन्धनमै रहको नेपाल परिवार दलले उपराष्ट्रपतिमा बागी उम्मेद्वार उठाएको छ । परिवार दलका नेता दयाराम कँडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ...

अन्ततः पासाङ नै उपराष्ट्रपतिका उम्मेद्वार

काठमाडौं, १३ कात्तिक । सत्तारुढ दलबाट पूर्व जनसेना कमाण्डर नन्द किशोर पुन पासाङ नै उपराष्ट्रपतिको उम्मेद्वार बनेका छन् । व्यवस्थापिका संसदमा उनको उम्मेद्वारी दर्ताभएको छ । पासाङको प्रस्तावकमा एमाले वरिष्ठ...

कहिले आईपुग्छ चीनले दिने अनुदानको पेट्रोल ?

काठमाडौं, १२ कात्तिक । चीनले अनुदानस्वरुप उपलब्ध गराउन लागेको पेट्रोल शनिबार साँझसम्म नेपाल–चीनको केरुङ नाकामा आइपुग्ने भएको छ ।चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको एक हजार टन (१३ लाख लिटर)...

नवलपरासीमा बस पल्टदा १५ घाईते

प्रकाश बस्याल,नवलपरासी, १२ कात्र्तिक/ नवलपरासीको देवचुली नगरपालिका २ केउरेनी मा आज विहान यात्रुबहाक बस दुर्घटना हुदा १५ जना घाईते भएका छन ।ईलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार सुर्खेतबाट काठमाण्डौंका...

विश्वकप २०१८ आयोजनाको जिम्मा मतदान अघि नै रुसलाई दिने तय थियो : ब्लाटर

कात्तिक १२ – अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका निलम्बित अध्यक्ष सेप ब्लाटरले सन् २०१८ को विश्वकप आयोजनाको जिम्मेवारी रुसलाई दिने सहमति मतदान हुनुपूर्व नै भएको बताएका छन् । विश्वकप आयोजनाको जिम्मेवारी...

म्याच फिक्सिङमा एन्फा अधिकारीले पैसा खाएको खुलासा

काठमाडौं, १२ कात्तिक । प्रहरी अनुसन्धानका क्रममा म्याच फिक्सिङमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीको समेत संलग्नता भेटिएको छ । सिंगापुरका बुकीले एन्फाका पदाधिकारीलाई समेत पैसा पठाएको अनुसन्धानले देखाएको छ...

आज रामवरण यादव सितल निवासबाट सम्मानका साथ बागडोल सर्ने

काठमाडौं, १२ कार्तिक । दुई बर्षका लागिगणतान्त्रिक नेपालको प्रथम राष्ट्रपतिका लागि निर्वाचित डा. रामवरण यादव ७ वर्ष ३ महिनापछि आज विदा हुँदैछन् । आफ्नो कार्यकाल भन्दा झण्डै चार बर्ष बढि...

पेट्रोल लिन नेपाली ट्यांकर पठाउ: चीन

कात्तिक १२, काठमाडौँ । चीनले केरुङमा पेट्रोल लिन नेपाली ट्यांकर पठाउन आग्रह गरेको छ । चीनको आग्रहअनुसार तेल लिन नेपाली १२ वटा ट्यांकर शुक्रबार केरुङतर्फ जाँदै छन् । चीनले १३...

शुक्रबारबाट सात सयमा आधा सिलिन्डर ग्यास पाइने

कात्तिक १२, काठमाडौँ । उद्योगीले शुक्रबारबाट आधा ७.१ किलोग्राम ग्यास भरिएका सिलिन्डर बजारमा उपलब्ध गराउने भएका छन् ।तराईका उद्योगले ल्याएका ४० भन्दा बढी बुलेटमध्ये करिब २५ बुलेट काठमाडौंमा ल्याई यहाँका...

नेपाल र चीनबिच इन्धन व्यापार सम्झौता

कात्तिक ११, काठमाडौं । भारतको अघोषित नाकाबन्दीको प्रभावले आक्रान्त नेपालका लागि चीनबाट व्यापारिक रुपमा इन्धन ल्याउने प्रक्रिया अगाडि बढाउन बेइजिङमा सम्झौता भएको छ । नेपाल आयल निगम र चीन सरकारको...