निवर्तमान राष्ट्रपति र वर्तमान राष्ट्रपति सम्धी/सम्धिनीकाे नाता गास्दै ।
काठमाडौं १६ कार्तीक।गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव र दोस्रो राष्ट्रपति विद्या भण्डारी चाँडै नै पारिवारिक सम्बन्धमा गाँसिदैछन् ।नेपालको राजनीतिक इतिहासमै यो एउटा अनौठो घटना हुँदैछ की दुई पार्टीका...