नेपाल र चीनबीच २० बुँदे सम्झौता, दुई बन्दरगाह र सात नयाँ नाका खुल्ने (सहमतिको पूर्ण पाठसहित)
कार्तीक १९ /चीनसँग सीमा जोडिएका विभिन्न ७ भन्सार नाकाहरुलाई सुचारु गर्न नेपाल चीनबीच बिहीबार सम्झौता भएको छ। व्यापारिक आयात निर्यात बढाउने उद्देश्यले ति नाकाहरुलाई सुचारु गरिने भएको हो। नेपाल भ्रमणमा...