भारतले हेपे अन्तिमसम्म लड्छाै तर झुक्दैनाै- प्रचण्ड

बुटवल, २१ कात्तिक । सत्तारुढ दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतले नेपाललाई जबर्जस्ती हेप्न खोजे अन्तिमसम्म लड्ने तर नझुक्ने उद्घोष गरेका छन् ।शनिबार बुटवलमा आयोजित पत्रकार...

उपप्रधानमन्त्री चित्रबहादुर केसीको भनाईप्रति भारतीय दुतावासको आपत्ति

काठमाडौं, २१ कात्तिक । हिमालय टेलिभिजनमा उपप्रधान तथा गरिबी निबारण मन्त्री चित्रबहादुर केसीले दिएको अन्तर्वातालाई लिएर भारतीय दुतावासले आपत्ति जनाएको छ ।शनिबार एक विज्ञप्ति जारी गर्दै दुतावासले केसीको भनाइ आधारहिन...

नाकाबाट मधेसी मोर्चा रोस्टम घेर्न सदनमा आउने

काठमाडौँ, २१ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका सम्पूर्ण विषयवस्तु व्यवस्थापिका–संसद्मा राख्ने भएको छ ।तराई मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको र उठाइएका मागलाई सम्बोधन गर्न कुनै पहल नगरेर...

चिलीमा शक्तिशाली भुकम्प

कात्तिक २१, काठमाडौं । शनिबार बिहान चिलीमा शक्तिशाली भूकम्प गएको छ । ६.८ म्याग्निच्यूडको भुकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । साथै भुकम्प पछि सुनामी आउने चेतावनी भने...

अायल निगमलेनै प्रतिलिटर २३१ रुपैयाँमा पेट्रोल किन्न पेस्की दियो

काठमाडौं २० कात्तिक/नेपाल आयल निगमले प्रतिलिटर एक सय ३९ रुपैयाँ ४० पैसा घाटा हुने गरी पेट्रोल खरिदको सम्झौतासहित पेस्की रकम दिएको छ । निगमले २० करोड रुपैयाँ पेस्की दिइसकेको नयाँ पत्रिकामा...

बचन दिएकाले धोका दिएपछि बाबुराम तनावमा ‘नयाँ शक्ति’ परित्याग गर्दै !

२० कातिक, काठमाडौं /नेपालको संविधान जारी भएपछि त्यसको सहज कार्यान्वयनका लागि अगाडि बढ्नुपर्ने बेलामा एकीकृत नेकपा (माओवादी) परित्याग गरेर नयाँ शक्ति स्थापनाको बहस गर्दै हिंडेका डा. बाबुराम भट्टराई सोचेजस्तो सफलता...

नेपाल ल्याउने सामान केरुङ आइपुग्यो

धुन्चे रसुवा, २० कात्तिक । नेपाल ल्याउनका लागि विभिन्न उपभोग्य चिनियाँ सामान केरुङ आइपुगेको छ ।नेपाल–चीन केरुङ व्यापार सङ्घका सचिव मुकुन्द पौडेलका अनुसार मुसा नामक चिनियाँ ट्रान्सपोर्ट कम्पनीले एक अर्बभन्दा...

भारतलाई ओलीको अर्को जवाफ,– हामीले भनेको कुरा मानेनौं भने देखाइदिन्छौं भनेर धम्क्याउने, ?

काठमाडौं, २० कात्तिक / एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा दिएको अभिव्यक्तिको कडा जवाफ दिएका छन् । नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसित शुक्रबार सिंहदरमारमा भएकाे...

‘बाबुराम बिलाएर जान्छन्’-महासचिव कृष्णबहादुर महरा

काठमाडौं, २० कात्तिक । एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले पार्टी त्यागेर हिँडेका डा.बाबुराम भट्टराईको नयाँ शक्तिको अभियान विलाएर जाने दाबी गरेका छन् ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार उपत्यका स्तरीय...

किन पुरुषलाई बिहान र महिलालाई राति यौन चाहना बढी हुन्छ ? जानी राखौ

सामान्यतः मानिसहरु यौनको बारेमा धेरै कुराकानी गर्न रुचाउँदैनन् । तर सुखद जीवनको लागि यौन जीवन पनि सुखद हुनु जरुरी छ । यसको लागि यौनबारेमा एकअर्कामा खुलेर कुरा गर्ने वातावरण हुनुपर्दछ...