खाना पकाउने समयमा लोडसेडिङ हुँदैन : उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी
कात्तिक २६, काठमाडौं । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले सर्वसाधारणलाई राहत दिनका लागि विहान र बेलुका खाना पकाउने समयमा लोडसेडिङ नहुने जानकारी दिएका छन् ।साथै उनले दाउरा ल्याउने र राष्ट्र...