आजबाट  नेपाल सम्वत् ११ सय ३६ आरम्भ

२६ कार्तिक, काठमाडौं ।आजदेखि राष्ट्रिय सम्वत् नेपाल संवत ११ सय ३६ आरम्भ भएको छ ।विशेषगरि नेपाल समुदायले मनाउँदै आएको नेपाल बर्षको नयाँ बर्ष शुभारम्भ भएको हो ।लिच्छवी राजा राघवदेवको पालामा...

महाकाली नदीमा जिप खस्दा ३ जनाको मृत्यु

बैतडी,कात्तिक २६/दार्चुलामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । बेपत्ता भएका थप एकजनाको शव बुधबार भेटेपछि मृतकको सङ्ख्या तीन पुगेको हो ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख...

राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना

काठमाडौँ, २६ कात्तिक / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११३६ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त...

गाई, गोरु र गोबद्र्धन पूजा

काठमाडौँ, २६ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध...

कोइरालाको क्यान्सर पूर्णतया निको

काठमाडौं २५ कार्तिक । नेपाली कांग्रेका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइराला क्यान्सबाट पूर्ण रुपमा मुक्त भएको उपचारमा संलग्न डाक्टरले पुष्टि गरेका छन् । अमेरिकको मेमोरिएल स्लोन केटरिड।। क्यान्सर सेन्टरका चिकित्सकले...

नवलपरासीमा  जिप दुर्घटना, १८ घाईते

कात्तिक २५, नवलपरासी । नवलपरासीको मैनाघाट ४ कोत्थरमा जिप दुर्घटना ।मैनाघाट ५ दमाहार बाट ३० जना यात्रु बोकेर  अरुणखोला  जाँदै गरेको लु १ ज ११७० नम्वरको जिप ब्रेकफेल हुँदा जिप...

एनटिसीमा अब प्रतिमिनेट ७० पैसामै कल, कसरी लीने सुविधा हेराै

काठमाडौं, २५ कात्तिक । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ । यो सुविधाअन्तर्गत ग्राहकहरुले आफूले चाहेका ५ वटा एनटिसी नम्बरमा प्रतिकल...

चीनबाट सिमेन्टको पनि सहयोग

पोखरा, २५ कात्तिक । चीन सरकारद्वारा मुस्ताङवासीलाई उपलब्ध गराउन ५६ सय बोरा सिमेन्ट कोरला नाकामा आइपुगेको छ । निर्माण सामग्री छड जस्तापाता र खाद्यान्न पनि छिट्टै कोरला नाका हुँदै लोमान्थाङ...

राज्यमन्त्रीको घरमा स्कूले बालिकाको आत्महत्या

काठमाडौं, २५ कात्तिक । नवनियुक्त राज्यमन्त्री कुन्ती शाहीको घरेलु कामदारले झुण्डिएर आत्महत्या गरेकी छिन् । बानेश्वर हाइटस्थित शाहीको घरमा १४ वर्षीय सिता गिरीले आइतबार बिहान आत्महत्या गरेकी हुन् ।शौचालयभित्र सलले झुण्डिएको...

‘भारतले अन्तर्राष्ट्रिय कानुनको ठाडो उलंघन गर्‍याे’-महासचिव बानकी मुन

 काठमाडौं,२५ कात्तिक । संयुक्त राष्ट्रसंघले भारतलाई तत्काल नेपालमाथिको नाकाबन्दी हटाउन आग्रह गरेको छ । महासचिव बानकी मुनले राष्ट्रसंघीय महासन्धि तथा अन्तराष्ट्रिय कानुनको ठाडो उलंघन गरेको भन्दै भूपरिवेष्ठित मुलुकले पाउने हक...