सरकारद्वारा दाउरा बेच्न सुरु, किन्नेेकाे धुइराे
काठमाडौं २९ कातिक/सरकारले राजधानीमा बिक्री गरेको दाउरा किन्नका लागी अाज बिहानै देखी डिजेल पेट्रोलको जस्तै धुइराे लागेर लाईन लागेको छन । भारतले गरेकाे नाकाबन्दीका कारण इन्धन अभाव भएपछि सरकारले टिम्बर कर्पोरेशन...