मधेसी मोर्चाको बटमलाइन तराई मधेसमा दुई प्रदेश बनाउने

 काठमाडौं २९ कातिक।मधेसी मोर्चासंग शनिबार भएको वार्तामा कांग्रेसले संविधान संशोधन गरेर समस्या समाधान गर्न आग्रह गरेको छ । तर, मोर्चाका नेताहरूले तराई मधेसमा दुई प्रदेश बनाउने कुरा आफूहरूको बटमलाइन भएको दोहोर्‍याएका...

कारको ठक्करबाट दुईजनाको मृत्यु

रत्ननगर (चितवन), २८ कात्तिक । पूर्वी चितवनको राप्ती नगरपालिकास्थित राजमार्गमा कारको ठक्करबाट शुक्रबार साँझ दुईजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ...

नागरिक अगुवा सहित बाबुराम भट्टराई छिरे प्रचण्ड निवास

काठमाडौँ, कार्तिक २८ । मधेस आन्दोलनलाई वार्ताबाट समाधान गर्न दबाद दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नागरिक अगुवाहरुले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उनकै नीवास भेटेका छन् ।मधेस समस्या समाधानका लागि उनीहरुले...

शहीद-लघुकथा-सुशीला देउजा

[caption id="attachment_268" align="alignleft" width="246"] सुशीला देउजा[/caption]आज सहिद दिवस । स्वर्गमा पुगेका सहिदहरु आफूहरुले देशको लागि गरेका त्याग तपस्या र त्यसको उपलब्धिबारे छलफल गर्दै चिन्तित मुद्रामा देखिन्थे । प्रजातन्त्र आएपछि देशमा...

फ्रान्समा अन्धाधुन्ध गोली प्रहार -आपदकालिन अवस्था घोषणा

कात्तिक २८ – पेरिसमा धेरै मानिसको ज्यान जाने गरी भएको अन्धाधुन्ध गोली प्रहार तथा विस्फोटपछि फ्रान्स सरकारले राष्ट्रिय आपतकालिन अवस्था घोषणा गरेको छ । राष्ट्रपति फ्रास्वाँ ओल्याण्डले राष्ट्रको नाममा सम्बोधन...

जापानमा ७ रेक्टर स्केलको भूकम्प

कात्तिक २८ – जापानमा ७ रेक्टर स्केलको भूकम्प गएको छ । नेपाली समय अनुसार शुक्रबार राति दुई बजेर ३६ मिनेट जाँदा जापनको दक्षिण पश्चिमी तटलाई केन्द्र बनाएर सात रेक्टर स्केलको...

मोदीविरूद्ध बेलायतमा ब्यापक प्रदर्शन

कार्तिक २७, लण्डन । नाकाबन्दीको विरोध गर्दै नेपालीद्वारा मोदीविरूद्ध बेलायतमा ब्यापक प्रदर्शन भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत पुगेर विवादास्पद भनाई राखेका छन् ।नेपालमाथि नाकाबन्दी गर्दै आएको परिस्थितीमा...

मोर्चा रीझाउनकालागी प्रमुख दलका शीर्ष नेता सहीत उच्चस्तरीय नयाँ संयन्त्र बन्ने

काठमाडौं, २७ कात्तिक । मधेसी मोर्चासँग वार्ता गर्न प्रमुख दलका शीर्ष नेताहरुको रहेका उच्चस्तरीय नयाँ संयन्त्र बन्ने भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सहितको सहभागितामा प्रमुख दलका नेताहरु रहेको...

सरकार-मधेसी निर्णायक वार्ता तिहारपछि- गच्छदार

विराटनगर, २६ कात्तिक । उपप्रधान एवम् भौंतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले तिहारपछि आन्दोलन दलहरुसँग निर्णायक वार्ता हुने बताएका छन् ।विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले आन्दोलनरत दलहरुले शीर्ष नेताहरुसँग...

खाना पकाउने समयमा लोडसेडिङ हुँदैन : उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी

कात्तिक २६, काठमाडौं । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले सर्वसाधारणलाई राहत दिनका लागि विहान र बेलुका खाना पकाउने समयमा लोडसेडिङ नहुने जानकारी दिएका छन् ।साथै उनले दाउरा ल्याउने र राष्ट्र...