आजको राशिफल २०७७ ज्येष्ठ २०

वि.सं. २०७७ ज्येष्ठ २० गते मङ्गलबार तदनुसार ई. सं. २०२० जुन ०२ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

पुर्ब मन्त्री सहितले  राजस‌‌‌स्थाकाे माग राख्दै  शिवसेना नेपाल द्वारा राँके जुलुस प्रदर्शन

पाल्पा१९जेष्ठ०७७/शिवसेना नेपाल रुपन्देहि जिल्ला अध्यक्ष बिपिन मल्लिकको नेतृत्वमा  नेपाली जनता र राजा संग राजसंस्थाको पुनः स्थापना माग गर्दै सयौं शिवसैनिक हरु द्वारा राँके जुलुस प्रदर्शन।भारतले नेपालकाे जमीन लिपुलेक, कालापानी र...

आज जेठ १९ ,जनताका सर्वप्रिय राजा वीरेन्द्र शाहको बंश नाश भएको कालो दिन

काठमाडौ १९जेठ०७७/ आज जेठ १९  तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको १९ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको...

पश्चिमी सीमा नाका हुँदै एक हजार भारतीय नागरिक घरतर्फ लागे

काठमाण्डाै१९जेठ०७७/  जिल्लाका विभिन्न इँटा भट्टालगायतका क्षेत्रमा काम गर्दै आएका एक हजारभन्दा बढी भारतीय नागरिक सीमा नाका हुँदै भारत गएका छन् । वैधानिकरूपमा सीमा नाका गड्डाचौकी खुला गरिएपछि छ दिनको अवधिमा...

आजको राशिफल २०७७ ज्येष्ठ १९ गते

वि.सं. २०७७ ज्येष्ठ १९ गते सोमबार तदनुसार ई. सं. २०२० जुन ०१ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

भारतीयद्वारा बिओपीमा आक्रमण गरी हतियारसमेत खोस्ने प्रयास,सशस्त्र प्रहरीले गोली चलायाे

सर्लाही, १८ जेठ०७७/जिल्लाको विष्णु गाउँपालिकास्थित भारतीय सिमा क्षेत्र पकडीमा भारतीय नागरिकले आक्रमणको प्रयास गरेका छन् । आज विष्णु गाउँपालिका–५ फेनराबजारस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) मा उनीहरुले आक्रमणको...

 अाज थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ५ सय ६७ 

काठमाडौं, १८ जेठ । मुलुकमा थप १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा आइतबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार...

काँग्रेसद्वारा संविधान संशोधनका पक्षमा मतदान गर्न निर्देशन

काठमाडौँ, १८ जेठ०७७/प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपालको संविधानको अनुसूची—३ मा संशोधन गर्न संघीय संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको छ...

बूढानीलकण्ठका दुई जना कोरोना जितेर फिर्ता

बूढानीलकण्ठ, १८ ०७७/काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही, रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ–१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा...

सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

सर्लाही, १८ जेठ०७७/नेपाल–भारतबीचको सीमा छुट्याउने यस जिल्लाको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ । दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने, पराल थुपार्ने, गुइँठा बनाउने, पशु चौपाया बाँध्ने...