भारतीय राजदूत रे को प्रश्न– ‘नेपाललाई के चाहिएको हो ?

काठमाडौं, ४ मंसिर । अत्यावश्यक स्वास्थ्य सेवासमेत प्रभावित हुने गरी भारतले लगाएको नाकाबन्दीको सर्वत्र आलोचना भइरहँदा भारतीय दूतावासले औषधि र उपकरणको सहज आपूर्तिका लागि पहल गर्ने आश्वासन दिएको छ।राजधानीको सांग्रिला...

नेपालले अन्य मुलुकबाट इन्धन ल्याउन लागेकोमा भारत रुष्ट

काठमाडौं, ४ मंसिर । भारतले चीन र बंगलादेशबाट नेपालमा इन्धन ल्याउन जारी राखेको प्रयासप्रति असन्तुष्टि जनाएको छ।‘चीन र बंगलादेशबाट नेपालले इन्धन ल्याउन लागेको छ नि?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा भारतीय विदेश...

नयाँ शक्ती नेपाल बाबुरामकाे ताेते बाेली बाट नीस्कनु भन्दा पहिलेनै शुरू गरीयकाे अभीयान हाे -अायाेजक नारद मुनी राना

धनगढि,कैलाली ३ मंङ्सीर / साताै खुल्ला अन्तराष्टिय कराँते प्रतीयाेगीता २०७२ मंङ्सीर ४ देखी ६ गते सम्म धनगढि कैलालीमा   अायाेजना हुने भएकाे छ  ।विगत नाै महिना अगाडी देखीकाे अथक प्रयाश...

अनुदानको सबै पेट्रोल भित्रियो, सम्झौता गर्न नेपाली टोली चीन जादै

रसुवा ३ मंसिर /चीनले अनुदानमा दिएको सबै पेट्रोल नेपाल भित्रिएको छ । बुधबार सांझसम्ममा केरुङ नाका हुंदै ३५ वटा ट्याङकरबाट बांकी रहेको ३ लाख २२ हजार लिटर पेट्रोल नेपाल ल्याइएको हो...

‘नाकाको अवरोधले रगत संकलन गर्ने ब्यागको अभाव’

काठमाडौं ३ मंङ्सीर । भारतसँगका सीमानाकामा जारी अवरोधका कारण रगत संकलन गर्ने ब्याग नेपाल भित्रिन नसकेपछि त्यसले गम्भीर स्वास्थ्य संकट निम्त्याएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ। आपतकालीन आवश्यकता पूरा गर्न...

किन वार्तामा आएन कांग्रेस ?

काठमाडौं, ३ मंसिर । तराई–मधेसमा जारी आन्दोलन सम्बोधन गर्न सत्तारूढ दलसँग स्पष्ट धारणा नभएको भन्दै कांग्रेसले वार्तामा नबस्ने निर्णय गरेको छ । कांग्रेसको पदाधिकारी बैठकले ‘हचुवाको भरमा’ वार्तामा नबस्ने निर्णय...

सरकारप्रति प्रहरी आईजीपी नै असन्तुष्ट

काठमाडौं, ३ मंसिर । प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल सरकारसँग असन्तुष्ट बनेका छन् । महानगरीय प्रहरी आयुक्त कार्यालयलाई अर्धन्यायिक अधिकार उपलब्ध नगराएको साइनबोर्ड मात्र फेरिएको भन्दै उनी सरकारसँग असन्तुष्ट बनेका हुन्...

भूकम्प प्रभावितलाई रु १२ लाख ३० हजार

पाल्पा, ३ मङ्सिर । ग्रामीण आर्थिक विकास सङ्घ रेडाले हेफर इन्टरनेसनल, नेपालको सहयोगमा छहरा गाविसका भूकम्प प्रभावितलाई आयआर्जनका लागि बुधबार आर्थिक सहयोग गरेको छ ।लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाका...

अझै छाेडेन काठमाडौं लाइ भूकम्पले

काठ्माडौं, ३ मंसिर । काठमाडौं सहित आसपासका जिल्लाहरुमा भूकमपको ठूलो धक्का महशुस भएको छ । विहान १० बजे भूकम्पको धक्का महशुस भएको हो । भूकम्पको धक्का पछि फेरी त्रास पैदा...

नाकाबन्दी बिरूद्ध राष्ट्रसंघको प्रधान कार्यालय अगाडी धर्ना (फोटो फिचर)

 वाशिंगटन डिसी । न्युयोर्कमा भारतीय नाकाबन्दीको बिरोधमा सयुक्त राष्ट्र संघको प्रधान कार्यालय अगाडी न्युयोर्क र वरपर बस्ने नेपालीहरुले भब्य प्रदर्शन गरेका छन् । गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय समिति...