भारतीय राजदुतलाई अमेरिका, जापान, जर्मनीका राजदुतले स्पष्टीकरण

काठमाडौ, ५ मंसिर / नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकट र अभावबारे काठमाडौंस्थित प्रमुख आवासीय कूटनीतिज्ञहरुले भारतसँग स्पष्टीकरण मागेका छन् । भारतीय राजदुतको निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा खासगरी अमेरिका,...

साताै खुल्ला अन्तराष्टिय कराँते प्रतीयाेगीता अाज बाट धनगढी कैलालीमा

  धनगढी,कैलाली ४ मंड्सीर/साताै खुल्ला अन्तराष्टि्य कराँते प्रतीयाेगीता अाज बाट धनगढी,कैलालीमा शरू भएकाे छ।प्रतीयाेगीता अाज देखी  मंङ्सीर  ६ गते सम्म धनगढी, कैलालीमा रहेकाे क्षेत्रीय रंगशालाकाे कबर्डहलमा नै समापन गरीने अयाेजकले...

बन्दकर्ताद्वारा एम्बुलेन्ससहित दर्जनाै गाडी तोडफोड

विराटनगर, ४ मङ्सिर / संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज मोरङमा करिब एक दर्जन गाडी तोडफोड गरेका छन् ।विराटनगरको पूर्वी भागसँग जोडिएको कटहरिस्थित नेसनल सिमेन्ट उद्योगको परिसरमा रोकेर राखिएका आठवटा ट्रक,...

सरकारी टोली इन्धन सम्झौत गर्न चीन जाँदै

काठमाडौ, ४ मंसिर/ सरकारले चीनसँग इन्धन सम्झौत गर्न आज चीनमा टोली पठाउँदैछ ।पेट्रो चाइनासँग व्यापारिक सम्झौता गर्न आज सात सदस्यीय प्रतिनिधिमण्डल त्यसतर्फ जाँदैछ । वन मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा...

अभिनेता भुवन केसीको आत्मकथाको नाम ‘प्ले ब्वाइ’ !

काठमाडौ, मंसिर / अभिनेता भुवन केसीको ‘प्ले ब्वाइ’ आत्मकथा प्रकाशनमा आउनु अघि नै विवाद परेको छ । प्रकाशक कम्पनी र अभिनेता केसीबीच आत्मकथाको शिर्षकमा विवाद भएपछि महिनौ पहिले प्रकाशन गर्ने...

भारतीय दुतावास सरकारबिरुद्ध मोर्चाबन्दीमा,बाबुराम सहित सांग्रिलाको गोप्य बैठकमा

काठमाडौं, ४ मंसिर । नाकाबन्दीपछि नेपालमा भारतबिरुद्ध फैलिदै गएको आक्रोसको सामना गर्न भारतीय दुतावासले भारतबादीहरुको मोर्चा बनाउने कसरत थालेको छ । मधेसी र जनजाति अगुवाहरुलाई भारतका पक्षमा उभ्यिाउन र वर्तमान...

इन्धन अभावले आन्तरिक उडान प्रभावित

काठमाडौं,४ मंसिर / नेपाल आयल निगमले इन्धन उपलब्ध गराउन नसक्ने भएपछि आज आन्तरिक उडान प्रभावित भएको छ । भारतको नाकाबन्दीपछि आयल निगमको आग्रहमा वायु सेवा निगमले भारतबाट हवाई उडानमार्फत तेल...

लगनखेलमा बसभित्रै सामूहिक बलात्कार

काठमाडौं, ४ मंसिर । ललितपुरको लगनखेलमा मंगलबार बसभित्रै सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।इन्धनका लागि लाइनमा राखिएका बा१ख ३८०६ नम्बरको बसमा...

भारतीय राजदूत रे को प्रश्न– ‘नेपाललाई के चाहिएको हो ?

काठमाडौं, ४ मंसिर । अत्यावश्यक स्वास्थ्य सेवासमेत प्रभावित हुने गरी भारतले लगाएको नाकाबन्दीको सर्वत्र आलोचना भइरहँदा भारतीय दूतावासले औषधि र उपकरणको सहज आपूर्तिका लागि पहल गर्ने आश्वासन दिएको छ।राजधानीको सांग्रिला...

नेपालले अन्य मुलुकबाट इन्धन ल्याउन लागेकोमा भारत रुष्ट

काठमाडौं, ४ मंसिर । भारतले चीन र बंगलादेशबाट नेपालमा इन्धन ल्याउन जारी राखेको प्रयासप्रति असन्तुष्टि जनाएको छ।‘चीन र बंगलादेशबाट नेपालले इन्धन ल्याउन लागेको छ नि?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा भारतीय विदेश...