सीमाङ्कनको टुंगो जनमत सङ्ग्रहबाट – देउवा
नेपालगन्ज, ७ मंसिर / नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सीमाङ्कनको विवाद जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उनले...