राजमार्ग अबरोध गर्ने मोर्चाका कार्यकर्तालाई चुरेभावरले लखेट्यो

सर्लाही ८ मंसीर । राजमार्ग अवरोध गर्न पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई चुरेभावर समर्थकले ढुंगामुढा प्रहार गरि लखेटेका छन् । मंगलबार सर्लाहीमा राजमार्ग बन्द गर्न पुगेका मोर्चाका कार्यकर्तालाई भावरका...

परराष्ट्रमन्त्री कमल थापा र भारतीय राजदुत बीच सिंहदरवारमै भनाभन

काठमाडौं, ८ मंसिर । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय राजदुत रंजित रायबीच सोमबार सिंहदरवारमै भनाभन भएको छ । भारतीय राजदुत रंजित रायले बुद्धिजिवी, कुटनीतिक नियोगका प्रमुखहरुलाई छुट्टा छुट्टै...

हवाई इन्धनसहितको ट्यांकरसहित चार जना पक्राउ

चितवन, ८ मंसिर /वडा प्रहरी कार्यालय नारायणगढले कालोबजारी गरी ल्याइएको हवाई इन्धनसहितको ट्यांकर गए राति नियन्त्रणमा लिएको छ ।नेपालगन्जबाट आएको ना २ ख ४३६५ नंको ट्यांकरसहित प्रहरीले चार जनालाई नारायणगढको...

चार स्वास्थ्य चौकीलाई औषधि वितरण

भक्तपुर, ८ मंसिर/स्वास्थ्य चौकीहरुमा औषधिको चरम अभाव भएपछि पूर्व उद्योग मन्त्री एवम् मानवीय आस्था नेपालका संरक्षक महेश बस्नेतले चारवटा स्वास्थ्य चौकीलाई औषधि वितरण गरेका छन् ।भारतीय नाकाबन्दीका कारण औषधि आयात...

मल नपाउँदा काठमाडौँकै हजारौँ रोपनी जमिन बाँझै

काठमाडौँ, ८ मङ्सिर । धान भित्र्याएर गहुँ लगाउने बेलामा रासायनिक मलको अभाव भएकाले काठमाडौँकै हजारौँ रोपनी जमिन बाँझै बसेको छ ।धान भित्र्याएपछि गहुँ लगाउन मलको खोजीमा लाग्दा पाउन नसकेपछि खेत...

सरकारी शिक्षक र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा मात्र

काठमाडौं, ८ मंसिर । सरकारी शिक्षक, कर्मचारी र नीति निर्माण तहका पदाधिकारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने विषय फेरि चर्चामा आएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक सुधारका लागि यो प्रस्ताव...

प्रमुख दलहरुले मधेसी दलसँग छुट्टाछुट्टै छलफल गर्ने

काठमाडाैं, ८ मंसिर । प्रमुख दलहरुले आन्दोलनरत मधेसी पार्टीका माग सम्बोधनका लागि उनीहरुसंग छुट्टाछुट्टै द्विपक्षीय छलफल गरी सहमतिको वातारण बनाउने भएका छन् ।कांग्रेससहित सत्तारुढ दलहरुको सोमबारको बैठकले मधेसी दलका ठोस...

शुक्रबारदेखि इथियोपियन एयरलायन्सले इन्धन ल्याउने

मंसिर ८, काठमाडौं । अफ्रिकी जहाज कम्पनी इथियोपियन एयरलायन्सले शुक्रबारदेखि दैनिक ३ लाख लिटर हवाई इन्धन (एटीएफ) भारतबाट ल्याउने पक्कापक्की भएको छ ।इथियोपियाको सरकारी ध्वजावाहक विमानले नेपाल आयल निगमको त्रिभुवन...

अब ५ दिनमै राहदानी

काठमाडाैं, ८ मंसिर । द्रुत सेवाअन्तर्गत राहदानी विभागले ५ दिनमै राहदानी उपलब्ध गराउने भएको छ ।हालसम्म करिब ३९ लाख एमआरपी वितरण भइसकेको छ । महानिर्देशक थापाका अनुसार प्रत्यक्ष दर्ता प्रणाली...

हालसम्म तीन लाखभन्दा बढी किलो दाउरा वितरण

काठमाडौं, ७ मंसिर । द टिम्बर कर्पोरेसनले हालसम्म तीनहजार ७५ परिवारलाई करिव तीनलाख पाँचहजार केजी दाउरा सर्वसाधारण जनतालाई वितरण गरेको छ ।भारतीय नाकाबन्दीको कारण खाना पकाउने ग्याँसको चरम अभाव भएपछि...