तराईका १८ जिल्ला अति संवेदनशील ,प्रहरी र सशस्त्रको संयुक्त बेस

काठमाडौं । तराईका १८ जिल्लामा विशेष एकीकृत सुरक्षा योजना लागू गरिएको छ । गृह मन्त्रालयले तीन सुरक्षा संगठनलाई एकीकृत रुपमा परिचालन गरेको छ । राजमार्गको अवरोध हटाउन, नाका खुलाउन, घरेलु...

पेट्रोल पम्पमा सिलबन्दी

धनगढी, १० मङ्सिर । कैलाली जिल्लाको अत्तरिया नगरपालिका—१३ मा सञ्चालन रहेको मनीषा पेट्रोलियम सेन्टरले इन्धन बिक्रीमा कालोबजारी गर्ने गरेको थाहा भएको छ ।प्रजिअ नेतृत्वको बजार अनुगमन टोलीले बुधबार पेट्रोल पम्प...

०४५ को नाकाबन्दीमा यसरी आएको थियो चीनबाट तेल !

मङ्सिर १०, काठमाडौँ । ०४५ मा भारतले सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि निगमले तेस्रो मुलुकबाट तेल झिकाएको थियो ।त्यतिबेला रुस, सिंगापुर, इराक, कुबेतलगायतका देशका सरकारी कम्पनीबाट तेल खरिद गरेर पानीजहाजमा इन्धन...

दूतावासमा बसेर नेपालविरुद्ध गतिविधि नगर्न रेलाई कमल थापाको चेतावनी

काठमाण्डाै ९ मंसिर/गत सोमबार स्पष्टिकरणको लागि परराष्ट्र मन्त्रालयमा निम्त्याइएका भारतीय राजदूत रञ्जित रे र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाबीच भनाभन भएको तथ्य बाहिर आएको छ ।नेपालमा जारी नाकाबन्दी र लैनचौरस्थित...

नेपालले १५ वटा जिल्ला भारतलाई नदिए खोस्नुपर्छ: भारतका सांसद

मंसिर ९, काठमाडौं । भारतको सत्तारुढ दल अर्थात् प्रधानमन्त्री मोदीको ‘भारतीय जनता पार्टी’ (भाजपा) का सांसदले नेपालका १५ जिल्ला भारतले खोस्नु पर्ने धारणा राखेका छन् ।भारतको दरभंगामा आयोजित एक कार्यक्रममा...

भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपालीमाथि गोली चलायो, चार नेपाली गम्भीर घाइते

मङ्सिर ९, सुनसरी । सुनसरी जिल्लाको नेपाल–भारत सीमा हरिपुर–७ मा बुधबार बिहान ६ बजे भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली गम्भीर घाइते भएका छन् ।एसएसबीको गोली लागि हरिपुरकै...

यसरी पहिले नै गरेका रहेछन् मोदीले नाकाबन्दीको रिहर्सल

काठमाडौं, ९ मंसिर । मोदीको मन अहिले मात्र दुखेको होयन । सार्क सम्मेलनमा आउँदा उनले जनकपुर, लुम्बिनी, मुक्तिनाथ जान चाहेका थिए । जनकपुरमा त एकै कार्यक्रमबीच ३ हजार छात्रालाई साइकल...

‘बाबुराम होइन् जंगबहादुर जस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता’

हाम्रो मुलुकमा बाबुराम भट्टराईको नयाँ शक्ति होइन । मुलुकको हित र रक्षाका लागि श्री ५ पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र र जंग बहादुर राणा आदि आदि जस्ता राष्ट्रवादी नयाँ शक्तिको...

नाकाबन्दीले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन: राष्ट्रसंघ

मङ्सिर ९, काठमाडौँ । संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायोगले भारत सीमामा जारी अवरोधबाट अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन हुनुका साथै यसले निवार्ध बाँच्न पाउने अधिकारको समेत हनन भएको जनाएको छ...

भारतीय नाकाबन्दी विरुद्ध कलाकार

काठमाडौं, ८ मंसीर । छिमेकी मुलुक भारतले नेपालमाथि गरेको नाकाबन्दीको विरुद्ध चलचित्रकर्मी ले जागरण अभियानको थालनी गरेका छन् । मंगलबार दिउँसो शान्तिवाटीकाबाट सुरु भएको कलाकारको जागरण र्याली भद्रकाली, न्यूरोड हुँदै...