‘नेताहरुले दिल्ली गएर वाचा गर्ने तर पूरा नगर्ने गर्दा यस्तो भयो’

काठमाडौं, १२ मंसिर । नेपाल–भारत सम्बन्ध गम्भीर मोडमा पुगेको औंल्याउँदै विज्ञहरुले समस्या समाधानका लागि कूटनीतिक/गैरकूटनीतिक माध्यम प्रयोग गरेर खुला छलफल थाल्न सरकारलाई सुझाएका छन् ।केही नेताले भारतीय नेतृत्व तहसँग गरेका...

‘स्वाभिमानी बेच्दैनौ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी गर्दै चक्रपथमा मानव साङ्लो

काठमाडौं ११ मंङ्सीर । भारतीय नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण आफ्नो पढ्ने अधिकार खोसिएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरुले आज राजधानीमा मानव संङलो सहित बृहद प्रर्दशन गरेका छन । विभिन्न...

जिउँदै जलाउनेलाई कार्यक्रम गर्न दिदैंनौ-इटहरीबासी

मङ्सिर ११, इटहरी । मधेशी मोर्चाले गर्ने भनेको कार्यक्रमस्थलमा स्थानीय युवा र विद्यार्थीहरुले आगजनी गरेर भत्काइदिएपछि इटहरीमा शुक्रबार हुने सभामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र...

सिनामंगल हवाई डिपो प्रमुख यादवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौ, ११ मंसिर । नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदिप कुमार यादवको नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले हवाई इन्धनमा कालोबजारी...

भूकम्प प्रभावित जिल्लाहरुमा सामूहिक आवास बनाइने

मंसिर ११, काठमाडौं । सरकारले भूकम्प प्रभावित जिल्लाहरुमा ५० वटा सामूहिक आवास बनाउने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संयुक्त आवास बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री...

एसएसबी गोलीकाण्डबारे भारतले छानबिन थाल्यो

मंसिर ११, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सुनसरीको हरिपुर ७ स्थित भन्टाबारीको पूर्वी टोलमा प्रवेश गरेर चार नेपालीमाथि गोली प्रहार गरेको घटनामा एसएसबीले आन्तरिक छानबिन सुरु गरेको...

सित्तैमा पाइने छाडेर औषधि किन्दै सरकार

काठमाडौं, ११ मंसिर । भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण औषधि अभाव भइरहेका बेला विभिन्न दाताहरुले सित्तैमा दिन लागेका करोडौं रुपैयाँका औषधि छाडेर सरकार फास्ट ट्रयाकबाट किन्ने तयारीमा जुटेको छ...

चीनले ९७ प्रतिशत नेपाली वस्तुमा भन्सार नलिने

काठमाडौं, ११ मंसिर । चीनले नेपालबाट आफ्नो देशमा आयत हुने ९७ प्रतिशत वस्तुमा शून्य भन्सार महसुल लगाउने निर्णय गरेको छ ।नेपालबाट आयात हुने वस्तुमा भन्सार लाग्दा चिनियाँ व्यापारीले नेपालबाट कम...

बन्दको अवज्ञा गरेको भन्दै जिउँदै जलाईयो, अवस्था चिन्ताजनक

विराटनगर, मंसिर १० - मधेसी मोर्चाका कार्यकर्ताले मोरङ भातिगछमा एकजनालाई पेट्रोल खनाएर आगो लगाएका छन् । सीमावर्ति भारतीय क्षेत्रमा पुगेर १५ लिटर पेट्रोल लिएर आउँदै गरेका भाथिगछ-२ का बब्लु राजवंशीलाई...

आईसीसी यू-१९ विश्वकपमा नेपाल समूह ‘डी’ मा

काठमाडौं,१० मंसीर। आगामी वर्ष बंगलादेशमा आयोजना हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक गरिएको छ।प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ।उक्त समूहमा बलिया टोली भारत, अस्ट्रेलिया र न्युजिल्यान्ड पनि रहेका...