‘नेताहरुले दिल्ली गएर वाचा गर्ने तर पूरा नगर्ने गर्दा यस्तो भयो’
काठमाडौं, १२ मंसिर । नेपाल–भारत सम्बन्ध गम्भीर मोडमा पुगेको औंल्याउँदै विज्ञहरुले समस्या समाधानका लागि कूटनीतिक/गैरकूटनीतिक माध्यम प्रयोग गरेर खुला छलफल थाल्न सरकारलाई सुझाएका छन् ।केही नेताले भारतीय नेतृत्व तहसँग गरेका...