थप आठ जहाज खरिद गर्दै वायुसेवा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले थप आठवटा जहाज किन्ने तयारी गरेको छ । नयाँ खरिद गर्न लागिएका जहाज मध्ये चार वटा अन्तराष्ट्रिय उडानका लागि र चार वटा आन्तरिक उडानका लागि...

सनसनीपूर्ण खुलासा, ‘क्रिष्टियानो रोनाल्डो समलीङ्गी हुन्, बक्सर हरिसँग रिलेशन रहेको दावी’

काठमाडौं । पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिष्टियानो रोनाल्डो गे (समलिङ्गी) हुन्, यो दावी हाम्रो नभएर स्पेनिस मिडियाको हो । खबरहरुमा विश्वास गर्ने हो भने, विश्व फुटबलका चर्चित मध्येका एक...

कनकमणी दिक्षित जहाजबाटै पक्राउ

 काठमाडौं, २० मंसिर/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका कनकमणी दिक्षितलाई आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा जहाज चढ्नै लाग्दा रोकिएको छ ।अख्तियारले दिक्षितलाई नेपाल वायु सेवा निगमको जहाजभित्रैबाट टंगालमा रहेको कार्यालयमा...

एमाओवादीको केन्द्रीय समिति महरालाई अख्तियारको चिठीप्रति चुप

काठमाडौं, २० मंसिर । एकीकृत नेकपा माओवादीको जारी केन्द्रीय समितिको बैठकमा पार्टीका महासचिव कृष्णबहादुर महरालाई अख्तियारले छानबिन गर्न काटेको पत्रबारे कुनै चर्चा भएन । बैठकमा महरा स्वयम् सहभागी थिए ।अख्तियारले...

अब नयाँ घरकाे अनलाइनबाटै नक्सा पास हुने

मङ्सिर २०, काठमाडौँ । महानगरपालिका भित्र नयाँ घर तथा आवास गृह बनाउनेहरुले अबदेखि नक्सा पाससम्बन्धी सम्पूर्ण जानकारी अनलाइनमार्फत प्राप्त गर्ने भएका छन् ।नक्सा पास सम्बन्धि सबै काम अनलाइन प्रणालीमार्फत अगाडि...

पूर्वी नाकाबाट सहज रुपमा इन्धन भित्रिदै

मंसिर २०, काठमाडौं । पूर्वी नाकाहरुबाट नियमित रुपमा इन्धन भित्रिन थालेका छन् ।भारतीय भन्सारले इन्धन बोकेका गाडीहरुलाई ‘क्यु सिस्टम’ बाटै पठाउन थालेपछि नाका समान्य भएको हो । लगातारको नाकाबन्दी पछी...

मोटरसाइकलको लटअनुसार पेट्रोल वितरण गर्ने तयारी

काठमाडौँ, २० मङ्सिर । नेपाल आयल निगमले मोटर साइकललाई लटअनुसार पेट्रोल उपलब्ध गराउने भएको छ ।निगमले एक लटदेखि २५ लटसम्मकालाई २२ गते मङ्गलबार पेट्रोल उपलब्ध गराउने निर्णय गरेको हो ।...

मधेसी मोर्चासँग अाज ५ बजे निर्णायक वार्ता हुने

काठमाडौं, १८ मंसिर । भारतले नाकाबन्दी खोल्ने संकेत गरेपछि सरकार र आन्दोलनरत मधेसबादी दलहरू बीच आज निर्णायक वार्ता हुने भएको छ । आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा शिर्ष...

उनन्चालीस गाडी इन्धन नेपाल प्रवेश

पथरी (मोरङ), १८ मङ्सिर । भारतको जोगवनी हुँदै बिहीबार बेलुकासम्ममा ३९ ट्याङ्कर इन्धन नेपाल भित्रिएको छ ।विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार बिहीबार बिहानदेखि रातिसम्ममा २७ ट्याङ्कर डिजेल, १२...

अधिवेशन शुरु नहुँदै कांग्रेसमा मारामार

मङ्सिर १८, काठमाडौं । सरकारबाट बाहिरिनु परेको, राज्यको सबै उच्च ओहोदाको पद गुमाएको र गुटै गुटको फन्दामा नराम्ररी फसेको नेपाली कांग्रेसभित्र महाधिवेशनको औपचारिक प्रक्रिया शुरु नहुँदै मारामार शुरु भएको छ...